अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि
सारांश
- aबलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।
- कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका छन्।
- बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको छ।
aबलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना भाइरस संक्रमण पुस्टि भएको छ ।
कोरोना भाइरस संक्रमण भएपछि उनी अस्पताल भर्ना भएका छन्। बच्चनलाई मुम्बईस्थित नानवती अस्पताल भर्ना गरिएको छ। बच्चनले परीक्षणका क्रममा आफूलाई कोरोना पोजिटिभ देखिएको जानकारी फेसबुक तथा ट्विटरमार्फत् गराएका हुन्।
ट्वीट गर्दै उनले पछिल्लो १० दिन भित्रमा आफु नजिक भएका वा भेटघाट भएका सबैलाई कोरोना परीइाण गराउन पनि अनुरोध गरेका छन् ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया