भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १५, २०७६
|
|
४५ पटक हेरिएको
Shares
भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेसका भँडेल विजयी

सारांश

  • भक्तपुर ।
  • भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।
  • कांग्रेसका उम्मेद्वार भँडेलले १३ हजार ७ सय ४८ मत ल्याउँदै भक्तपुर १ को प्रदेशसभा (क) मा बाजी मारेका हुन् ।

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) प्रदेशसभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी भएका छन् ।

कांग्रेसका उम्मेद्वार भँडेलले १३ हजार ७ सय ४८ मत ल्याउँदै भक्तपुर १ को प्रदेशसभा (क) मा बाजी मारेका हुन् ।

निकटतम प्रतिद्धन्दी नेकपाका उम्मेद्वार देवीप्रसाद ढकाललाई २ हजार ५ सय ४२ मतअन्तरले पराजित गर्दै भँडेल विजयी भएका हुन् ।
नेकपामा उम्मेद्वार ढकालले ११ हजार २ यस ६ मत पाएका छन् ।

त्यसैगरी नेमकिपाका उम्मेद्वार निरज लवजूले ५ हजार २९ मत प्राप्त पाएका छन् ।

यसअघि सो क्षेत्रमा तत्कालिन नेकपा (एमाले) का उम्मेद्वार हरिशरण लामिछानेले विजयी भएका थिए । लामिछानेको गत वैशाख ३१ मा हृदयघातबाट निधन भएपछि प्रदेशसभा सदस्य पद रिक्त थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बामदेवको सांसद बन्ने रहरले नेकपाभित्रै बढायो विवाद
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीबाट सुरक्षा परिषद्को प्रतिवेदन पेस
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
एक वर्षमा नौ परियोजनाका लागि करिब तीन खर्ब लगानी स्वीकृत
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
किन आँशु  झारे  केपी शर्मा ओलीका अगाडि योगेश भट्टराइले
किन आँशु झारे केपी शर्मा ओलीका अगाडि योगेश भट्टराइले
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
आजको मौसमः चार प्रदेशमा पानी पर्ने
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
बिर्तामोडमा लगाइएको निषेधाज्ञा हट्यो
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
मन्त्री अधिकारीलगायतलाई श्रद्धाञ्जली दिन टुँडिखेलमा राष्ट्रपतिदेखि सर्वसाधारणसम्मको भीड
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा
बाबुले दागबत्ती नदिएपछि दुई छोरी बसे आमाको किरियामा