मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २७, २०७५
|
|
१८ पटक हेरिएको
Shares
मनाेरञ्जन : शिल्पाले ब्याकपोज दिएपछि किन पछि हटे राज कुन्द्रा ?

सारांश

  • मुम्बई।
  • आकाश अम्बानी र श्लोका मेहता शनिबार विवाह बन्धनमा बाँधिएका छन्।
  • विवाहपछि आइबार आकाश–श्लोकाकालागि मंगल पर्व समारोह आयोजना गरिएको थियो।

मुम्बई। आकाश अम्बानी र श्लोका मेहता शनिबार विवाह बन्धनमा बाँधिएका छन्। विवाहपछि आइबार आकाश–श्लोकाकालागि मंगल पर्व समारोह आयोजना गरिएको थियो। जियो वल्र्ड गार्डनमा आयोजित मंगल पर्व सेरेमनीमा शिल्पा शेट्टी पति राज कुन्द्रासँग पुगेकी थिइन्। सो क्रममा राज कुन्द्राले ब्लयाक एण्ड ह्वाइट शेरवानी लगाएका थिए भने शिल्पा लाइट पिंक कलरको साडीमा निकै सुन्दर देखिएकी थिइन्।


कार्यक्रममा शिल्पा र राजले किनै समयसम्म फोटोग्राफरलाई पोज दिएका थिए। सो क्रममा फोटोग्राफरले शिल्पालाई अगल रुपमा फोटोकालागि पोज दिन आग्रह गरेपछि राज कुन्द्रा पछि हटेका थिए।


त्यसपछि शिल्पाले फरक फरक अन्दाजमा ब्याकपोज दिइन्। शिल्पाको पोज देखेपछि फोटोग्राफर निकै उत्साहित देखिएका थिए। आकाश–श्लोकाको मंगल पर्व सेरेमनीमा बलिउडबाट चुही चावला, बोनी कपुर, करिश्मा कपुर, फराह खान, मधेर भण्डाकर, विधु विनोद चोपडा, अनु मलिक, फाग्गुनी पाठक, पूजा हेगडे, संजय खान, डब्बू रत्नानी। शंकर महादेवन, राजु हिरानीसहित कयौं सेलिब्रेटी पुगेका थिए। आकाश–श्लोकाको विवाहको ग्रयाण्ड रिसेप्शन ११ मार्चमा हुने तय भएको छ।


 

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?