महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक ३०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
महेश बस्नेतले गरे चार कराेडकाे योजना सार्वजनिक

सारांश

  • भक्तपुर, ३० कात्तिक ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सांसद कोषको योजना वितरण कार्यक्रम सार्वजनिक गरेका छन् ।
  • शुक्रबार  भएको छलफलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरर्गत बस्नेतले आफ्नो क्षेत्रमा रहेका पूर्वाधार विकासलाई द्रुत गतिमा अघि बढाउन स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी योजना सार्वजनिक गरेका हुन्।

भक्तपुर, ३० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सांसद कोषको योजना वितरण कार्यक्रम सार्वजनिक गरेका छन् । शुक्रबार  भएको छलफलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरर्गत बस्नेतले आफ्नो क्षेत्रमा रहेका पूर्वाधार विकासलाई द्रुत गतिमा अघि बढाउन स्थानीय सरकारसँग सहकार्य गर्दै अघि बढ्ने गरी योजना सार्वजनिक गरेका हुन्।

सांसद कोषको चार करोड रकममा बस्नेतले निम्न अनुसार योजनाहरु सार्वजनिक गरेका हुन् ।
सूर्यविनायक नगरपालिकामा :


१. सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरबाट सूनपा कार्यालय जानेबाटो – रु २० लाख, उक्त सडकमा नगरपालिकाले साझेदारीमा रु ३० लाख,
२. सूनपा २ रेडक्रसदेखि चारदोबाटो जाने सडक – रु २० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ३० लाख,
३. सूनपा ७ मा फुटसल तथा सामुदायिक भवन निर्माण – रु ३० लाख, सूनपा कार्यालयले साझेदारीमा रु ४५ लाख,
४. सूनपा तर्खगाल कृष्ण मन्दिरदेखि सेतोपाटी कार्की गाउँ जानेबाटो तथा कुलो निर्माण – रु १५ लाख, सूनपा कार्यालयले साझेदारीमा रु २० लाख ५० हजार,
५. सूनपा चमुटोल उकालो बाटो स्तरउन्नती – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,
६. सूनपा ५ सूर्यनगर सडक कालोपत्रे – रु १० लाख, सूनपा कार्यालयले साझेदारीमा रु १५ लाख,
मध्यपुर थिमी नगरपालिकामा

१. मथिनपा वडा नं. (https://linksmagazine.com/) १ अन्नदटोल र विशालनगर टोल सडक कालोपत्रे – रु २० लाख,
२. मथिनपा वडा नं. ३ शान्तिमार्ग सडक निर्माण – रु १० लाख,
३. मथिनपा वडा नं. ३ अरनीको बस्तीमा सामुदायिक भवन निर्माण – रु १० लाख,
४. मथिनपा वडा नं. ४ र ५ लाबाटोलबाट दुई पोखरी जाने बाटो निर्माण – रु ५० लाख,
५. मथिनपा वडा नं. ५ र ६ सिद्धिकाली चोकबाट नासननी जानेबाटो – रु ५० लाख,
६. मथिनपा वडा नं. ७ नगदेश गार्चामा कलात्मक द्वार निर्माण – रु ३० लाख,
७. मथिनपा ८ सिन्जापाटीबाट वृद्धा आस्रम जाने बाटो – रु ३० लाख,
८. मथिनपा वडा नं. ९ सानुचोक पार्क निर्माण – रु ३० लाख,
९. मथिनपा वडा नंं १ मनोरम टोल सामुदायिक भवन निर्माण – रु १० लाख,
१०. मथिनपा वडा नं. ३ तेस्रोटारमा सामुदायिक भवन निर्माण – रु १० लाख,
११. मथिनपा वडा नं. ६ कुण्डोलमा सामुदायिक भवन निर्माण – रु १० लाख,
१२. मथिनपा वडा नं. २ चन्द्रश्वर महादेव मन्दिरबाट सानोठिमी जानेबाटो – रु १० लाख,
१३. मथिनपा वडा नं. २ चेतनशिल युवा क्लवको भवन मर्मत तथा ट्रस्ट निर्माण – रु १० लाख
१४. मथिनपा वडा नं. ९ नागबेली मार्गमा ढल निर्माण – रु १३ लाख,
१५. प्रशासनिक खर्च – रु दुई लाख रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
मन्त्री अधिकारी ‘नयाँ सोच राख्ने विकासवादी नेता’
इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति
इन्टरनेट सेवा अवरुद्ध भए क्षतिपूर्ति
When you are keen on winning contests with mame ROMs, then you certainly need to have discovered the good advantages of making use of this kind of program. This method have been used by lots of people all over the world and is also responsible for a whole lot with their greatest games video games. Simply because time goes by simply by, lots of the new online games are available for playing in your pc and so you may use mame emulator to savor a similar free of charge. It will be possible to try out a large number of traditional game video games through the by using a the different varieties of mame game titles which might be available. One of many video games which you can get over the internet that you will delight in playing is a Noiseless Mountain Game Over the internet. This game is rather properly designed and it is depending on the popular film series through which there exists a personality named Noiseless Mountain. The sport consist of two modalities, which is Arcade and Report setting. The latter game is incredibly interesting since it enables you to your plot from the film. The Noiseless Slope Video game On the web likewise goes along with the option of over the internet tournaments. These can be easily utilized throughout the in-game interface, that enables one to want to play both in games or perhaps report method. You can also play on the Practice mode too. This method is useful mainly because it allows you to become acquainted with the different adjustments so that you will tend not to facial area any troubles even though playing the game. The first period that you have to understand is the fact that Muted Slope Video game Via the internet is available free of charge. Consequently , when you are thinking about playing this kind of video game, make an attempt to down load it by a number of the free of charge websites available. When you decide to do this, you can be given an invites which needs to be approved. When you have done this kind of, you might be taken to the property web page with the web-site where you will manage to get the Private Mountain Game On the net. This type of form of video game was created by MMAME that is the customization of the main that originated by the company MAME. Due to the fact that this web page draws on the first, it includes a whole lot of advantages with respect to the player. You will be able to save considerable time, whenever you won’t have to buy virtually any program or enjoy any kind of games to be able to access the sport. The documents that you just download will be kept inside your computer system, so that you will not have to worry about entering virtually any problems with all the same. The first MAME provides many advantages for the user. Mainly because it comes along with numerous online games that are intended for the fresh and older versions of this video game, you can create advantage of the different methods that you can get through the on line software. It will be easy to savor playing the Noiseless Mountain Game Online without any trouble at all. Since this is a web edition of your video game, it is possible that can be played the different varieties of game with no problems whatsoever. Therefore , whether you are a starter or a seasoned gamer, you will find playing the game a breeze. In fact , you can enjoy playing the game titles with no hassle because there are few hazards active in the on the net setting. This way, you will be able to have enjoyment from the Muted Mountain Video game Web based in a better way. The Silent Mountain Game Web based is one of the greatest game online games which you can locate online and it can be absolutely much more interesting than the original. You are able to down load the technology quickly and commence playing a similar in https://custom-roms.com/roms/nintendo-ds/0072-puyo-pop-fever-usa almost no time.
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
प्रचण्डसँग को–को जाँदैछन् भारत भ्रमणमा ?
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
पूर्वराजाको भ्रमण अब यी मठमन्दिरमा
सुपारी बरामद
सुपारी बरामद
अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु
अमेरिकामा बाढीले बगाउँदा ९ को मृत्यु
देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद
देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद
प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर
प्रधानमन्त्री ओली मुख्यसचिव रेग्मीसँग फायर
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !
ललितपुर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसबाट प्रेमलाल महर्जनले स्वतन्त्र उम्मेदवारी !

तपाईंले छुटाउनुभयो कि?