सुपारी बरामद

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर १६, २०७६
|
|
४५ पटक हेरिएको
Shares
सुपारी बरामद

सारांश

  • झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट रु १३ लाखभन्दा बढीको सुपारी बरामद भएको छ ।
  • आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले चार हजार ६२० केजी अन्दाजी रु १३ लाख ८६ हजार बराबरको सुपारी बरामद गरेको हो ।
  • अवैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट रु १३ लाखभन्दा बढीको सुपारी बरामद भएको छ । आज बिहान जिल्ला प्रहरी कार्यालय झापा तथा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको प्रहरीले चार हजार ६२० केजी अन्दाजी रु १३ लाख ८६ हजार बराबरको सुपारी बरामद गरेको हो । अवैध रुपमा नेपालबाट भारततर्फ साइकलमा लोड गरी लैजान तयारी गरिएको सुपारी बरामद गरी आवश्यक कारवाहीका लागि मेची भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?