माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक
सारांश
- काठमाडौं, १७ फागुन ।
- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ ।
- रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार साँझ साढे ६ बजे आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो ।
काठमाडौं, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ । रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा बुधबार साँझ साढे ६ बजे आफ्नै निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो ।
स्व. बिनबहादुर रायमाझीका श्रीमति, दुई छोरा र दुई छोरी छन् । उनलाई विगत १० वर्षदेखि मुटुसम्बन्धी रोग थियो । उनको सन्धिखर्कस्थित रुक्दी भन्ने स्थानमा दाहसंस्कार गरिएको छ ।
नेता टोपबहादुर रायमाझी प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट निर्वाचित सांसद हुन् ।
उनी उपप्रधानमन्त्री समेत भइसकेका छन् । स्व. रायमाझीप्रति शिखरन्युज डटकम परिवार हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।
प्रतिक्रिया
कुल कमेन्ट:
8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Basistha Drbhandari
Rest In Peace
Shyam Shubham Giri
के भयो र काज कृया नगरेर क्रान्तिकारिता देखाई दिय भई हाल्यो नि
Netra Bhusal
rip
Narayan Sedhai
Rip.
Teknarayan Neupane
Rip
Binod Kumar Yadav
Rip
Shree Chhetri
Rip
Rudra Marasini
Rip……