मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ १७, २०७६
|
|
२७ पटक हेरिएको
Shares
मोदी राजकीय भ्रमणमा नेपाल आउने, सगरमाथा संवादमा नआउने

सारांश

  • काठमाडौं, १७ माघ ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादका लागि नेपाल नआउने निश्चित भएको छ ।
  • उनलाई सगरमाथा संवादका लागि निम्ता दिएपनि नआउने भएका हुन् ।

काठमाडौं, १७ माघ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादका लागि नेपाल नआउने निश्चित भएको छ । उनलाई सगरमाथा संवादका लागि निम्ता दिएपनि नआउने भएका हुन् ।

चैत्रको तेस्रो साता हुन गइरहेको ‘सगरमाथा संवाद’ मा मोदी सहभागी हुने चर्चा चलेको थियो । तर, उनी नआउने उच्च स्रोतले जानकारी दिएको छ । मोदीले प्रधानमन्त्री केपी ओलीसँगको भिडियो कन्फरेन्समा यसै वर्ष नेपाल भ्रमणमा आउने बताएका थिए । त्यसपछि उनी सगरमाथा संवादमा समेत आउनसक्ने चर्चा चलेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?