स्थायी कमिटी बाट लालबाबु पण्डित आउट ( नामावलीसहित)
सारांश
- काठमाडौं, ३ जेठ ।
- एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।
- ४३ सदस्यीय स्थायी कमिटी बनाउने ओली र प्रचण्डको समहती पछि दुवै दलले आफ्नो तर्फबाट स्थायी समितिमा जानेहरुको नाम टुंगो लगाएका हुन् ।
काठमाडौं, ३ जेठ । एमाले र माओवादी केन्द्र मिलेर बन्ने नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीमा रहने सदस्य टुंगो लगाएका छन् ।
४३ सदस्यीय स्थायी कमिटी बनाउने ओली र प्रचण्डको समहती पछि दुवै दलले आफ्नो तर्फबाट स्थायी समितिमा जानेहरुको नाम टुंगो लगाएका हुन् ।
स्थायी समितिमा एमालेका तर्फबाट २५ जना र माओवादी केन्द्रका १८ जना नेता रहने छन् । दुवै नेताको सहमति अनुसार पोलिटब्युरो भने नरहने भएको छ । स्थायी कमिटीमा एमालेबाट एक र माओवादी केन्द्रबाट दुई महिला गरी जनमा तीनजना महिला परेका छन् ।
एमालेले तयार पारेको २५ जनाको स्थाई कमिटिमा भने चर्चित जनताका नेता लालबाबु पण्डित भने पर्न सकेनन् ।
स्थायी कमिटीमा रहनेहरुको नामावली :
एमालेको तर्फबाट १केपी शर्मा ओली २झलनाथ खनाल ३ माधवकुमार नेपाल ४। बामदेब गौतम ५ सुवासचन्द्र नेम्बाङ ६ भीम रावल ७ युवराज ज्ञवाली ८अष्टलक्ष्मी शाक्य ९ इश्वर पोखरेल १० बिष्णु पौडेल ११। घनश्याम भुसाल १२। प्रदिप ज्ञवाली १३। भीम आचार्य १४। पृथ्वी सुब्बागुरुङ १५अमृत बोहरा १६। गोकर्ण बिष्ट १७ योगेश भट्टराई १८ शङ्कर पोखरेल १९ मुकुन्द न्यैपाने २० सुरेन्द्र पाण्डे २१ सत्यनारायण मण्डल २२केशव बडाल २३सोमनाथ अधिकारी प्यासी २४ किरण गुरुङ २५ छबीलाल बिश्वकर्मा
माओवादी केन्द्रबाट:
१पुष्पकमल दाहाल प्रचण्ड २ नारायणकाजी श्रेष्ठ ३ रामबहादुर थापा ४ टोपबहादुर रायमाझी ५ अमिक शेरचन ६ जनार्दन शर्मा ७ वर्षमान पुन ८ देवप्रसाद गुरुङ ९ पम्फा भुसाल १० ओनसरी घर्ती ११ गिरिराजमणि पोखरेल १२ मातृकाप्रसाद यादव १३ अग्नि सापकोटा १४ राम कार्की १५लेखराज भट्ट १६ शक्तिबहादुर बस्नेत १७ हरिबोल गजुरेल १८ लिलामणी पोखरेल
Sanjay Yadav
Good
Gyan Adhikari
Lal babu Bibeksil sajha party ma prabes garda bes hunxa
Sharad Chandra Acharya
Aaut hunu parne karan eutai matra cha.tyo ho predesh 2 ka mukhya mantri.sahit karmachari haru saga jhanda ko bisaye ma espastikaran magnu.
Ganesh Bhatta
Lal babu pandit lai xutaunu dukhad kura ho
Dipaj Jungntgrunge
Kesav Badal ko satta Lal babu pandit hunu parne!!!!
Bindeshwar Yadav
Yo doglako tyo party ma khuta dhudai paani khane aukat ho
Bijendra Kumar Rai
Lalbabu pandit chhutnu dukhad ho
Roshan Khawas
दुखद खबर।
Khilbdr Blon Tamang
अबा गृहमन्त्री हुनु पर्छ ललुबबु पनिद
Rabin Budhathoki
Pandit dandit bhaye
Khilbdr Blon Tamang
आम नेपाली को रिजाई नाई ललुबबु गृहमन्त्री हुनु पारने हो अब 5 बर्ष लाई
Chanda Shrestha
RAAmro ko kaderkhoI
Himu Chhetri
Kam garni lai kunai padh caidaina?
Bibek Magar
Good
Khadga Magar
Xutauna mildaina milayer lanu parxa. ysto judharu Neta lai.
JN Marasini
Sad
Shanta Ghimire
Milk ummliyo bhane pokhin6
Resham Bhadur Simkhada
Yo tarika mileko cjjaina jo charchama au6 ushko namai nahu