प्रहरीको हतियार लुटियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ८, २०७३
|
|
२९६ पटक हेरिएको
Shares
प्रहरीको हतियार लुटियो

सारांश

  • रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ ।
  • स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।
  • स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरिएको थियो।

रुपन्देहीको दक्षिणी मर्चवारको क्षेत्रको तनावग्रस्त बनेको छ । स्थानियहरुले प्रहरी चौकी वडवलियामा ढुगांमुढा प्रहार गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।

स्थितिलाई नियन्त्रणमा लिन ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रु ग्यास प्रहार गरिएको थियो।

झडपको क्रममा प्रहरीको साथमा रहेको एउटा हतियार लुटिएको छ ।उक्त हतियारको खोजी भइरहेको छ ।

शनिबार मर्चवार क्षेत्रको मझगावामा सिके राउत कार्यकर्ता र प्रहरीबिच झडप भएको थियो । यो घटनालाई नै झडप भएको भएका र यसमा सिके राउतका कार्यकर्ता संलग्न हुन सक्ने प्रहरीको आशंका गरिएको छ ।

स्थिति नियन्त्रणमा लिन डीएसपीको कमाण्ड थप टोली मर्चवार क्षेत्रमा पठाइएको छ ।

झडपमा ३ जना प्रहरी पनि घाइते भएका छन् । स्थानीयका अनुसार असुरैना ७ का कतारु नामक व्यक्ति समेत घाइते भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमसिसी र इन्डोप्यासिफिक रणनिती (MCC&IPS):
एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
एमालेका सक्रिय नेता, जसले कतै पनि अवसर पाएनन्
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
नक्कली भूकम्पपीडितलाई रकम फिर्ता गर्न प्राधिकरणकाे निर्देशन
रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा
रिचार्जरमा होलीको टीसर्ट १ रुपैंयामा
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
संयुक्त राष्ट्रसङ्घद्वारा यो वर्ष युक्रेनका लागि ४.२ अर्ब अमेरिकी डलर जुटाउने प्रयास
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
पाँच दल मात्रै राष्ट्रिय : विवेकशील र राप्रपा आउट
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
सशस्त्रमा डिआइजीको बढुवा, चलखेल सुरू,यी हुन् सम्भावित उम्मेद्वार (सूचीसहित)
दिपक र दिपिका फाेकसमा, ‘छक्का पञ्जा ३’ काे फर्स्टलुक सार्वजनिक !
दिपक र दिपिका फाेकसमा, ‘छक्का पञ्जा ३’ काे फर्स्टलुक सार्वजनिक !
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान
सुन्नी संसारसँगको सम्बन्ध बाक्लिएपछि इरानबाट टाढिँदै पाकिस्तान