यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक १२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको नेकपा केन्द्रीय कमिटी बैठक स्थगित्

सारांश

  • काठमाडौं, १२ कार्तिक ।
  • सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
  • केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज (बुधबार) एक विज्ञप्ति निकालेर केन्द्रीय कमिटी बैठक स्थगित् भएको जानकारी दिएका छन् ।

काठमाडौं, १२ कार्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को यही कात्तिक १५ देखि १७ गतेसम्म बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।
केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले आज (बुधबार) एक विज्ञप्ति निकालेर केन्द्रीय कमिटी बैठक स्थगित् भएको जानकारी दिएका छन् । बैठक अब मंसिर १५ देखि १७ गतेसम्म बस्ने जनाईएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?