यी हुन् माओवादी केन्द्रले जितेका ११ स्थानीय तह

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
यी हुन् माओवादी केन्द्रले जितेका ११ स्थानीय तह

सारांश

  • काठमाडौं ।
  • असोज २ गते सम्पन्न भएको प्रदेश नं २ मा स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।

काठमाडौं । असोज २ गते सम्पन्न भएको प्रदेश नं २ मा स्थानीय तह निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भइरहेको छ ।

यी हुन् माओवादी केन्द्रले जितेका स्थानीय तह

(१) कर्जन्हा नगरपालिका सिरहा

(२) मैलापुर नगरपालिका रौतहट

(३) गौशाला नगरपालिका महोत्तरी

(४) मिर्चैया नगरपालिका सिरहा

(५) अर्नामा गाउँपालिका सिरहा

(६) ठोरी गाउँपालिका पर्सा

(७)औरही गाउँपालिका सिरहा

(८)साम्सी गाउँपालिका महोत्तरी

(९) यमुनामाई गाउँपालिका रौतहट

१०) सधनगडी माई नगरपालिका सिराहा

११) रामगोपाल पुर नगरपालिका

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?