“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
सारांश
- कपिलवस्तु, ३१ वैशाख ।
- कपिलवस्तुमा बसेर संगितीक क्षेत्रमा लागेको मिसन भुषालको पछिल्लो समयमा चर्चा हुन थालेको छ ।
- गित संगितलाई वालापन देखी निकै मन पराउने मिसन अहिले आफ्नै गित बजारमा ल्याउन थालेका छन ।
कपिलवस्तु, ३१ वैशाख । कपिलवस्तुमा बसेर संगितीक क्षेत्रमा लागेको मिसन भुषालको पछिल्लो समयमा चर्चा हुन थालेको छ ।
गित संगितलाई वालापन देखी निकै मन पराउने मिसन अहिले आफ्नै गित बजारमा ल्याउन थालेका छन ।लोक गायकको रुपमा चिनिएका भुषाल पहिलो पटक रोइला गित जिम्माल बा को नाती केहि दिनमै वजारमा ल्याउने वताएका छन । अडियो वाट सफलता पाएपछी भुषालले भिडियोको काम अन्तीम चरणमा पुगेको वताए ।
दर्जन भन्दा धेरै मेला महोत्सवमा पुगेका भुषालले यस गितले सफलता पाउने विश्वास व्यक्त गरेका छन । निकै हसीला र सवैको मनमा वस्ने सक्ने क्षमता भएका भुसाल सांगीत क्षेत्रमै रमाउन चाहान्छन ।
भुसालको गृहजिल्लामै गितको सुटिङ गरेको वताए ।गायक मिसन भुसाल र गायीका लकिसा भट्टराई स्वरमा रहेको सो गित मा स्वस्तीका ढकाल र सागर पौडेलले अभिनय गरेका छन गितलाई सवैले हेर्नको लागी गायक भुसालले आग्रह गरेका छन ।
प्रतिक्रिया