रामचन्द्र पौडेललाई लक्षित गरी बम प्रहार
सारांश
- तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानुमा प्रेसकुकर बम प्रहार भएको छ।
- तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो।
- नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए।
तनहुँ : कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लक्षित गरी तनहुँको भानुमा प्रेसकुकर बम प्रहार भएको छ। तनहुँको भानु १० नेपाल डाँडामा प्रेसर कुकुर बम प्रहार भएको हो। नेता पौडेल गोरखा र लम्जुङको कार्यक्रममा सहभागी हुन जाँदै थिए।
करिब ३ बजे पौडेललाई लक्षित गरी बम प्रहार भएको हो। बमप्रहारबाट पौडेल सवार गाडीको सिसा फुटेको छ। बम विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन।
(Adipex)
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया