सुनको मूल्य २ सय रुपैयाँले घट्याे

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडाै,२८ असाेज।
  •   साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ ।
  • शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरबजारमा सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

काठमाडाै,२८ असाेज।  साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य २ सय रुपैयाँले घटेको छ । शुक्रबार बजारमा छापावाल सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भएको थियो भने आज घटेरबजारमा सुन प्रतितोला ५९ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

शुक्रबार तेजावी सुन प्रतितोला ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर बजारमा सुन प्रतितोला ५९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

(https://hhcdropshipping.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?