राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
३६ पटक हेरिएको
Shares
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको निधन

सारांश

  • काठमाडाैं।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ।
  • लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता गणेश शेरचनको ७८ वर्षकाे उमेरमा निधन भएको छ। लामो समयदेखि मधुमेहबाट पीडित उनको आइतबार बिहान ग्रान्डी अस्पतालमा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
शेरधन तत्कालीन राप्रपा नेपालका महामन्त्री थिए। शेरचनको आजै आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएकाे छ।[image: 275210798_10221292804336518_1956866753178327094_n.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?