रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर ९, २०७४
|
|
२६ पटक हेरिएको
Shares
रुकुमका नौं मतदान केन्द्र सम्पर्कविहीन

सारांश

  • रुकुम– पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् ।
  • उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् ।
  • रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खारावाङ, कोल र राङ्सी मतदान केन्द्र सम्पर्कविहीन भएको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।

रुकुम– पूर्वी रुकुमका नौं वटा मतदान केन्द्र सम्पर्कविहीन भएका छन् । उक्त मतदान केन्द्रहरुमा दूरसञ्चार कम्पनीहरुको पहुँच नहुँदा उक्त केन्द्रहरु सम्पर्कविहीन भएका हुन् ।
रन्मामैकोट, अर्जल, हुकाम, पेल्मा, सिस्ने, जाङ, खारावाङ, कोल र राङ्सी मतदान केन्द्र सम्पर्कविहीन भएको पूर्वी रुकुमका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र सापकोटाले जानकारी दिए ।
उनका अनुसार यहाँ सञ्चार सम्पर्क नहुँदा प्रहरीको वाकीटकीबाट मात्रै जानकारी आदान प्रदान हुने गरेको छ । उक्त मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाका लागि आवश्यक कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्रीहहरु पुगिसकेको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी दिए ।
‘पेल्मा मतदान केन्द्र अलि विकट छ,’ प्रमुख जिल्ला अधिकारी सापकोटाले भने, ‘त्यहाँ प्रहरीको सेटले समेत काम गर्दैन ।’ ‘त्यहाँबाट एक÷दुई घण्टा हिँडेर रन्मामा मात्र आएर खबर आउँछ ।’ पेल्लामा सञ्चारको धेरै समस्या भएको उनले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबैभन्दा जरुरी अंग फेल भयो, डाक्टरले कारण नबुझेपछि…
सबैभन्दा जरुरी अंग फेल भयो, डाक्टरले कारण नबुझेपछि…
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
ताप्लेजुङमा दुर्घटनामा निधन भएका सेनाका जमदार घिमिरेका परिवारलाई पाँच लाख प्रदान
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
उत्तर कोरियाद्वारा ‘पानीमुनि हान्ने आणविक अस्त्र प्रणाली’ परीक्षण
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
‘कुन मिडिया कुन हालतबाट यहाँ आएका हुन ? कसरी दुरूपयोग गरे ? ती सबै जनताको निगरानीबाट टाढा छैनन्’
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
एक हजार चिनियाँ नेपालमा संगठित अपराधमा
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
प्रधानमन्त्री दाहालको विकल्प नखोज्ने कांग्रेसको प्रष्टोक्ति, यस्ता छन् बैठकका ११ निर्णय (पूर्णपाठ)
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
न्याय सेवाका दुई सयभन्दा बढी कर्मचारीको सरुवा सूचीसहित
जलश्रोतमा यसरी भयो राष्ट्रघात !
जलश्रोतमा यसरी भयो राष्ट्रघात !

तपाईंले छुटाउनुभयो कि?