भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २३, २०७७
|
|
५७ पटक हेरिएको
Shares
भारतीय सेनासँगको झडपमा चीनका सयभन्दा बढी सैनिक मारिएको खुलासा

सारांश

  • एजेन्सी, २३ असार ।
  • भारतसँग १५ र १६ जुनमा गलवाल उपत्यकामा भएको झडपमा एक सयभन्दा बढी चिनियाँ सैनिक मारिएको खुलासा भएको छ ।
  • चिनियाँ सैनिकका पूर्व अधिकृत याङ जियानलीले यस्तो खुलासा गरेका हुन ।

एजेन्सी, २३ असार । भारतसँग १५ र १६ जुनमा गलवाल उपत्यकामा भएको झडपमा एक सयभन्दा बढी चिनियाँ सैनिक मारिएको खुलासा भएको छ । चिनियाँ सैनिकका पूर्व अधिकृत याङ जियानलीले यस्तो खुलासा गरेका हुन ।

भारतले आफ्नोतर्फ कमाडरसहित २० सैनिक मारिएको खुलाएको छ । तर, उक्त घटनामा कति जनाको मृत्यु भयो भन्नेबारे अहिलेसम्म चीनले विवरण सार्वजनिक गरेको छैन । चिनियाँतर्फ पनि ठुलो संख्यामा सैनिक मारिएको उल्लेख छ ।

दुवै देशले कुटनीतिक पहल गरी सैनिक केही पछाडि हटाइसकेका छन् । यसका लागि सैन्य र कुटनीतिक तहमा लामो वार्ता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो
दुर्लभ पाटे बाघ म¥यो , दुई महिनामा चार बाघ म¥यो
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी भोली पोल्याड जाँदै
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
प्रवासमा बसेर नेपाली संस्कृतिको पहिचान बनाउदै सुजाता काफ्ले, प्रवासमै बन्यो तीज गीतको भिडियो
आगलागीबाट डेढ करोड बढीको क्षति
आगलागीबाट डेढ करोड बढीको क्षति
आजको आफ्नो भाग्य हेर्नुहोस् (राशिअनुसार)
आजको आफ्नो भाग्य हेर्नुहोस् (राशिअनुसार)
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
प्रचण्ड कर्णालीतिर, उपराष्ट्रपति पुनका छोरा दिपेश साथमै
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
गुणस्तरीय खाद्यान्न उपलव्ध गराउने उद्देश्यसहित वर्ष दिन भित्रै काठमाडौँमा नेचर सुपरमार्केटको १० शाखा खुल्ने
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
डोल्पामा बामगठबन्धनद्वारा क्लिन स्विप
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’
६५ वर्षपछि खुसीको अँगालो- ‘शान्तिपूर्ण युगको प्रारम्भ’