बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २३, २०७९
|
|
४६ पटक हेरिएको
Shares
बलेरो दुर्घटनामा चारको घटनास्थलमै मृत्यु

सारांश

  • मन्थली ।
  • रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।
  • दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

मन्थली । रामेछापको मन्थली नगरपालिका–७ को कौछिनी (मगर गाउँ नजिक) बलेरो दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन् ।

मृतकहरूको सनाखत हुन सकेको छैन । घाइतेहरूको मन्थलीका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख होमबहादुर पराजुलीले बताए ।

स्थानीयवासी बलबहादुर तामाङका अनुसार तीन वटा शव पाखामा देखिएको छ भने एउटा शव गाडीले थिचेको अवस्थामा रहेको छ ।

स्थानीयवासी र प्रहरीद्वारा घाइतेहरूको उद्धार गरी ११ जनालाई मन्थली अस्पतालमा उपचारका लागि पठाइएको छ ।

मन्थली–७ स्थित कौछिनीतर्फ जाँदै गरेको वा ११ च ५५३ नं को बलेरो सडकबाट करिब एक यस मिटर तल झरेको थियो । दुर्घटनाबारे विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता
बौद्ध धर्ममा देखिएको चूनौतिमा चिन्ता
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
Sanya Malhotra and Radhika Madan starrer ‘Pataakha’ First Look poster is out!
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
‘उही  खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
‘उही खोलीमा पानी’ बोलको गीतले चिनायो : राजन गुरुङ
पत्रकार सम्मेलन सकेर प्रहरीचाैकि पुगे यि नेता !
पत्रकार सम्मेलन सकेर प्रहरीचाैकि पुगे यि नेता !
अन्तर्राष्ट्रिय भलिबल महोत्सवजस्तै
अन्तर्राष्ट्रिय भलिबल महोत्सवजस्तै
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
नीलम कार्की निहारिकाको “योगमाया”लाई मदन पुरस्कार
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
डाक्टर केसीलाई काठमाडौं ल्याइयो, थापालाई पनि ल्याउने तयारी
Akshay Kumar met Sonali Bendre on hearing about her cancer, calls her a fighter
Akshay Kumar met Sonali Bendre on hearing about her cancer, calls her a fighter
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा
दुहवीमा काँग्रेस र माओवादी केन्द्रद्वारा उम्मेदवारी घोषणा