किम जोङ उनसँगको वार्ताका कारण डोनाल्ड ट्रम्पले पाउने भए त यति ठुलो पुरस्कार ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ ३१, २०७५
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ३१ जेठ ।
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ ।
  • नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

काठमाडौं, ३१ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम नोवल शान्ति पुरस्कारको लागि सिफारिस गरिएको छ ।

नर्वेका दुई जना सांसदले नोवल शान्ति पुरस्कारका लागि ट्रम्पको नाम सिफारिस गरेका हुन् ।

नर्वेको पपुलिस्ट प्रोग्रेस पार्टीका सा‌ंसदहरु क्रिस्टियन टेब्रिङ र पेर विली एमुडसेनले उत्तर कोरियालीनेता किम जोङ उनसँगको ऐतिहासिक सिंगापुर वार्ताका कारण ट्रम्पको नाम नोवल पुरस्कारका लागि सिफारिस गरेका हुन् ।

उत्तर र दक्षिण कोरियाबीच निशस्त्रीकरण मार्फत शान्ति कायम गर्न ट्रम्पले ठूलो र महत्वपूर्ण कदम चालेका छन्’ उनीहरुले नर्वेको समाचार एजेन्सी एनटीबीसँग भनेका छन् । नोवल कमिटीले सन् २०१८ को नोवल पुरस्कारका लागि सिफारिस आहृवान गरेको छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Kamal Bhujel

    I’m agree with Norwaygian no.Donald trump must get Novel prizes.

    Comment Author

    Mohan Timalsina Uppadhyaya

    Batter kim put 1 misail with america

    Comment Author

    Bhakta Bdr Sodari

    Good

    Comment Author

    Bhupati Banstola

    Good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
प्रधानमन्त्रीको संसदमा सम्वोधन–चिहानबाट हड्डी फुकेर संस्था ब्युँताउने सपना नदेख्न चेतावनी
गायक छिरिङ भुटियाको याद सार्वजनिक
गायक छिरिङ भुटियाको याद सार्वजनिक
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
कोशी प्रदेशमा मुख्यमन्त्री थापाले आज सपथ लिँदै
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपाल अफगानिस्तानसँग ७१ रनले पराजित, प्रतियाेगिताकाे उपाधि भारत यु१९ बि लाई !
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
नेपालले भारत ‘ए’लाई जितका लागि एक सय ६८ रनको लक्ष्य दियो
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
विकासका लागि तीनै तहका सरकार एकजुट हुन आवश्यक : उपप्रधानमन्त्री खड्का
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
रौतहटका ३६०० नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश
भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री
भ्रष्टचारमा को पर्छ भनेर अनुहार हेर्दिनँः प्रधानमन्त्री
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा
‘बाढीले ठूलै संकट ल्याएको छ,क्षतिको रिपोर्टका आधारमा योजना बनाउने,गृहमन्त्री शर्मा

तपाईंले छुटाउनुभयो कि?