लागुऔषध सहित शुक्रबार एक जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र १६, २०७५
|
|
२३ पटक हेरिएको
Shares
लागुऔषध सहित शुक्रबार एक जना पक्राउ

सारांश

  • गाईघाट १६,चैत।
  • उदयपुरमा प्रहरीले लागुऔषध सहित शुक्रबार एक जना पक्राउ गरेको  छ ।
  • त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् ।

गाईघाट १६,चैत। उदयपुरमा प्रहरीले लागुऔषध सहित शुक्रबार एक जना पक्राउ गरेको  छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकी अगाडी चेक जाँच गर्ने क्रममा एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० बोक्सेका ३१ वर्षिय चन्द्र शेखर राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी मधु कुमार थापाले जानकारी दिए । पक्राउ पर्ने राईको साथबाट डाईजेलाब ५ एम्पुल, फेनारगरन ५ एम्पुल ,नुफीन ५ एम्पुल फेला परेको जानकारी दिए । पक्राउ पर्नेलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?