करोडोकौँ उपकरण प्रयोगविहीन

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण १४, २०७४
|
|
३२ पटक हेरिएको
Shares
करोडोकौँ उपकरण प्रयोगविहीन

सारांश

  • राजविराज, १४ साउन ।
  • सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ ।
  • स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?