लाहानमा एमाले अघिअघि कांग्रेश पछिपछि ।

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
३० पटक हेरिएको
Shares
लाहानमा एमाले अघिअघि कांग्रेश पछिपछि ।

सारांश

  • लहान, ३ असोज– लहान नगरपालिकाको मतगणनाको पछिल्लो नतिजामा एमालेले अग्रता लिएको छ ।
  • यसअघि कांग्रेसले लिएको अग्रता तोड्दै एमालेले अग्रता लिएको हो ।
  • पछिल्लो नतिजा अनुसार मेयरमा एमालेले ९३१ मत पाएको छ भने कांग्रेसले ७२५ मत पाएको छ ।

लहान, ३ असोज– लहान नगरपालिकाको मतगणनाको पछिल्लो नतिजामा एमालेले अग्रता लिएको छ । यसअघि कांग्रेसले लिएको अग्रता तोड्दै एमालेले अग्रता लिएको हो ।

पछिल्लो नतिजा अनुसार मेयरमा एमालेले ९३१ मत पाएको छ भने कांग्रेसले ७२५ मत पाएको छ । यस्तै तेस्रो स्थानमा संघीय समाजवादी फोरमले ७०४ मत पाएको छ । उपमेयरमा भने कांग्रेसकै अग्रता छ । उपमेयरमा कांग्रेसले ९५०, एमालेले ७४३ र फोरमले ७५३ मत पाएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gp Dhakal

    Sala gadhaar news. Sahi vanda K hunxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?