लोकसेवाको परीक्षामा घटे उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ८, २०७७
|
|
२७ पटक हेरिएको
Shares
लोकसेवाको परीक्षामा घटे उम्मेदवार

सारांश

  • लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ।
  • आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको परिक्षमा सहभागी भएका छन्।
  • यसअघि, पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएकामध्ये ९० प्रतिशत भन्दा बढी उम्मेदवार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे।

लोक सेवा आयोगले लिएको दोस्रो चरणको परिक्षामा परिक्षार्थीहरूको संख्या ह्वात्तै घटेको पाइएको छ। आयोगका अनुसार यस वर्ष आयोगले लिएको दोश्रो चरणको परिक्षामा उत्तीर्ण भएका परीक्षार्थीमध्ये ३३ प्रतिशत मात्र दोश्रो चरणको परिक्षमा सहभागी भएका छन्।

यसअघि, पहिलो चरणको परीक्षामा सहभागी भएका र उत्तीर्ण भएकामध्ये ९० प्रतिशत भन्दा बढी उम्मेदवार दोस्रो चरणको परीक्षामा सहभागी हुने गर्थे। तर यसपटक त्यस्तो नपाइएको आयोगका सूचना अधिकारी देवी सुवेदीले बताए।

आयोगले करिब ३ सय संख्यामा नायब सुब्बा पदमा २०७६ फागुनमा पहिलो चरणको परिक्षा लिएको थियो। त्यसपछि कोभिड १९को महामारीका कारण परीक्षा स्थगित गरियो। दोस्रो चरणको परीक्षा २०७७ माघ २ गते सकियो। तर यो परीक्षामा पहिलो चरणको परीक्षमा सहभागी भई उत्तीर्ण भएकामध्ये ३३ प्रतिशत मात्र दोस्रो चरणको परीक्षामा सहभागी भएका छन् । नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
भारतीय आप्रवासीहरु कोरोनाको त्रासले सयौँ माइल हिँडेर घर पुग्दै
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
प्रदेश–२ को चुनावमा अढाई अर्ब खर्च, डेढ अर्ब निकासा
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
सांसद पौडेलको प्रश्न : उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?
विद्युतीय सवारीसाधन बढ्दै
विद्युतीय सवारीसाधन बढ्दै
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
एशिया कप २०२०को आयोजना पाकिस्तानले गर्ने
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
पोखरा लेखनाथ महानगरपालिकामा पर्यटन प्रवद्र्धनका लागि जनप्रतिनिधि सक्रिय
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
पोखरामा असोज १० गते मिनीसडक महोत्सव हुने
जेठ १३ गतेको राशीफलले के भन्छ, थाहा पाउनुस्
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
रिह्यावमा आएका घिमिरेको मृत्युमा आफ्ना सदस्यहरु दोषी नरहेको भन्दै परिवारका सदस्यहरु मिडियामा, माथिल्लो अदालत जाने घोषणा
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै
आज विश्वकर्मा पूजा, हतियार तथा औजारको पूजा गरी मनाइँदै

तपाईंले छुटाउनुभयो कि?