लोक सेवाका परीक्षा पुस १५ बाट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २६, २०७७
|
|
२६ पटक हेरिएको
Shares
लोक सेवाका परीक्षा पुस १५ बाट

सारांश

  • काठमाडौं, मंसिर २६ ।
  • लोक सेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ ।
  • गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने जनाईएको छ ।

काठमाडौं, मंसिर २६ । लोक सेवा आयोगले कोरोना भाइरसका कारण स्थगित परीक्षा आउँदो पुस १५ गतेबाट पुनः सुरु गर्नेगरी परीक्षाको कार्यतालिका प्रकाशित गरेको छ ।
गत वर्ष स्थगित परीक्षा अब लगातार सञ्चालन हुने र परीक्षा सकिन चैत–वैशाखसम्म लाग्न सक्ने जनाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?