लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ८, २०७३
|
|
१८१ पटक हेरिएको
Shares
लोडसेडिङ्गको चाबि पनि दिल्लीतिर !! थप बिजुली माग्न कुलमानसहितको टोली दिल्ली

सारांश

  • काठमाडौं – थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ ।
  • केहि समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पुरै देश उज्यालो राख्न उर्जा मनत्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् ।
  • यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ ।

काठमाडौं – थप बिजुली व्यवस्था नगरिए माघ पहिलो साताबाटै राजधानीमा फेरि अन्धकारयुग सुरु हुनेछ । केहि समययता लोडसेडिङमुक्त राजधानीको यो चिन्ता दुर गर्न र आगामी दिन पुरै देश उज्यालो राख्न उर्जा मनत्रालय र मातहत विद्युत प्राधिकरण सक्रिय छन् ।
यही क्रममा भारतबाट थप बिजुली किन्ने प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि उर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली विद्युत माग्न दिल्ली पुगेको खबर नागरिक दैनिकमा छ ।
भारतबाट थप ८० मेगावाट विद्युत ल्याउन सकिए लोडसेडिङ सामना गर्नु नपर्ने भन्दै उनीहरु त्यसका लागि मंगलबार नयाँ दिल्ली उडेका हुन् ।
थप विद्युत ल्याउनेबारे नेपाल र भारतबीच प्रारम्भिक समहति भएकाले अन्तिम टुंगो लगाउन उर्जा टोली भारत गएको हो । टोलीले भारतबाट थप विद्युत ल्याउने ट्रान्समिसन लाइन र अन्य पूर्वाधारबारे निर्णग गर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
पोखरा बिमानस्थलवाट आज पहिलो पटक ब्यवसायिक उडान
अनुशासित, स्वस्थ र मैत्रिपूर्ण वातावरण निर्माण गरौँ
अनुशासित, स्वस्थ र मैत्रिपूर्ण वातावरण निर्माण गरौँ
इंग्ल्याण्डको रोमान्चक शुरुवाती जित
इंग्ल्याण्डको रोमान्चक शुरुवाती जित
बि.सं.२०७४ साल फागुन ३ गते बिहिबारको राशिफल
बि.सं.२०७४ साल फागुन ३ गते बिहिबारको राशिफल
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
यसरी मिल्यो एमाले र माओवादी केन्द्रबीच ४३ सिटको भागवण्डा, १३ सिट अरुलाई बाँकी (सूचीसहित)
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
फुटबल मैदान जत्रो क्षुद्र ग्रह आज पृथ्वीको नजिक भएर गुज्रँदै, नासाका बैज्ञानिक सर्तक
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
प्रेमिका पिताले भने, मरेर देखाउ, विहे पक्का : युवकले चलाए आफैमाथि गोली
काठमाडौँमा भूकम्पको धक्का महशुष
काठमाडौँमा भूकम्पको धक्का महशुष
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)
अछाममा पहिरोले पुरिएर २२ जनाको मृत्यु (नामावली सहित)

तपाईंले छुटाउनुभयो कि?