वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ६, २०७४
|
|
४० पटक हेरिएको
Shares
वीरगञ्ज महानगरमा राजपालाई पछि पार्‍यो संघीय समाजवादी फोरमले

सारांश

  • पर्सा, असोज ६ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ ।
  • ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ ।
  • यसअघि दोस्रोमा रहेको राजपालाई पछि पार्‍दै संघीय समाजवादी फोरम दोस्रोमा आएको छ ।

पर्सा, असोज ६ – प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा नेपाली कांग्रेस अघि छ । ८४ हजार भन्दा बढी मत खसेकोमा १८ हजार ९ सय १९ मत गन्दा कांग्रेसले अग्रता कायम गरेको छ । यसअघि दोस्रोमा रहेको राजपालाई पछि पार्‍दै संघीय समाजवादी फोरम दोस्रोमा आएको छ ।

नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी) – ४९४९
उपमेयर (शान्ति कार्की) – ५७७४

राजपा
मेयर (राजेशमान सिंह) – ४३०१
उपमेयर (रम्भा मिश्र) – ३६७४

संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) – ४३४४
उपमेयर (पिंकी यादव) – ४२७२

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग
शरणार्थी प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्ने गगन थापाकाे माग
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
देउवाले भने–’पदको लोभ पनि छैन्, टाउकोमा आईहाले भाग्नेपनि छैन्’
सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता
सर्वोच्चमा रवि लामिछानेविरुद्ध अर्को रिट दर्ता
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
सवारी चालक अनुमतिको काम अब भक्तपुरबाट पनि…
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
विश्वकप फुटबल छनोटः नेपाल यूएईसँग ४-० ले पराजित
​राजनीतिक स्थिरता नचाहनेहरु अस्थिरता फैलाउन खोज्दैछन् : गृहमन्त्री थापा
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
नागरिकता विधेयक पारित गरी नागरिकता वितरणलाई सहज बनाइने छ : प्रधानमन्त्री दाहाल
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
सप्तरीको अस्पतालमा निर्माणाधीन प्रसूति गृहको ठेक्का रद्द गरिँदै
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
घोप्टेभीरबाट त्रिशूलीमा बस खस्दा तीन घाइते
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’
‘माअाेवादी सक्कली राष्ट्रवादकाे पक्षमा छ, एमाले र माेर्चाजस्ताे नक्कली राष्ट्रवाद हाेइन’