इंग्ल्याण्डको रोमान्चक शुरुवाती जित
सारांश
- रसिया – रसियामा चलिरहेको विश्वकपमा इंग्ल्याण्डले रोमान्चक गोल गर्दै ट्युनिसियालाई जितेको छ ।
- इंग्ल्याण्डका कप्तान ह्यारी केनले थपेको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ जित दिलाएका छन।
- विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो।
रसिया – रसियामा चलिरहेको विश्वकपमा इंग्ल्याण्डले रोमान्चक गोल गर्दै ट्युनिसियालाई जितेको छ । इंग्ल्याण्डका कप्तान ह्यारी केनले थपेको अतिरिक्त समयमा गोल गर्दै इंग्ल्याण्डलार्इ जित दिलाएका छन। विश्वकपमा इंल्याण्डले अतिरिक्त समयमा गोल गर्दै जित हात पारेको यो पहिलो पटक हो।
सोमबार राति भएको ट्युनिसियाविरुद्धको खेलमा १(१ को बराबरीमा रोकिएको थियो । कप्तान केनले ९१औं मिनेटमा निर्णायक गोल गर्दै इंग्ल्याण्डलार्इ विश्वकपमा शुरुवाती विजयी बनाए ।
२००६ मा स्वीडेनसँग २/२ को बराबरी खेलेको इंग्ल्याण्डले यसपटपटकको विश्वकपमा २ गोल गर्दै शुरुवातमा जितेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया