वहालवाला राज्यमन्त्रीलाई पूर्व राज्यमन्त्रीले पछारे

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२७ पटक हेरिएको
Shares

सारांश

  • बैतडी, मंसिर २३ – बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि भिडेका दुई राज्यमन्त्री मध्ये पूर्व अर्थराज्यमन्त्रीले वहालवाला वाणिज्य राज्यमन्त्रीलाई हराएका छन् ।
  • पूर्व अर्थराज्यमन्त्री एवं वामगठबन्धनका एमाले उम्मेदवार दामोदर भण्डारी ३९ हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
  • बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले भने २८ हजार २९१ मत प्राप्त गर्नुभयो ।

बैतडी, मंसिर २३ – बैतडीबाट प्रतिनिधिसभा सदस्यका लागि भिडेका दुई राज्यमन्त्री मध्ये पूर्व अर्थराज्यमन्त्रीले वहालवाला वाणिज्य राज्यमन्त्रीलाई हराएका छन् ।

पूर्व अर्थराज्यमन्त्री एवं वामगठबन्धनका एमाले उम्मेदवार दामोदर भण्डारी ३९ हजार ५२४ मत प्राप्त गरी विजयी हुनुभएको हो । बहालवाला वाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले भने २८ हजार २९१ मत प्राप्त गर्नुभयो ।
बैतडीको प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वामगठबन्धनका उम्मेदवारले जितेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Nani Babu Devkota

    बधाई छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?