विधेयक र नियमावली स्वीकृत गर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
विधेयक र नियमावली स्वीकृत गर्ने

सारांश

  • हेटौँडा ।
  • बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

हेटौँडा । बागमती प्रदेशको मन्त्रिपरिषद्को बैठकले प्रदेशसभामा एउटा विधेयक पेस गर्ने र दुईवटा नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्री परिषद्को बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक स्वीकृत तथा प्रदेशसभामा पेस गर्ने स्वीकृतिको निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता गङ्गानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार प्रदेश सञ्चारमाध्यम व्यवस्थापन (चौथो संशोधन) नियमावली स्वीकृति गर्ने निर्णय भएको छ । यसैगरी, प्रदेश उच्च शिक्षा नियमावली २०७९ स्वीकृत गर्ने निर्णय भएको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?