वेल्स नेदरल्यान्डसँग पराजित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ २६, २०७९
|
|
१६ पटक हेरिएको
Shares
वेल्स नेदरल्यान्डसँग पराजित

सारांश

  • काठमाडौं।
  • यूईएफए नेसन्स लिग समूह ए ४ को खेलमा नेदरल्यान्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको छ।
  • बुधबार राति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्षटले समान एक एक गोल गरे ।

काठमाडौं। यूईएफए नेसन्स लिग समूह ए ४ को खेलमा नेदरल्यान्डले वेल्सलाई २-१ अन्तरले पराजित गरेको छ।

बुधबार राति वेल्सको कार्डिफमा भएको खेलमा नेदरल्यान्डलाई जिताउन टेउन कुपमेनर्स र ओउट वेघोर्षटले समान एक एक गोल गरे । वेल्सका डेभिसले सान्त्वना गोल गरे।

जितसँगै समूहमा नेदल्यान्ड दोस्रो जितसँगै ६ अंक बनाएर शीर्षस्थानमा छ। पराजित वेल्स दुई खेलबाट विना अंक पुछारमा छ।

(https://www.speedclean.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?