काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ८, २०७४
|
२७
|
२१ पटक हेरिएको
Shares
काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्छ

सारांश

  • काठमाडौँ, ८ मंसिर : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताउनुभएको छ ।
  • बबरमहल क्षेत्रमा आज आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भन्नुभयो, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न काँग्रेसबाहेक अरु कसैले सक्दैन, देशको राजस्व पहिले रु छ अर्ब थियो, अहिले ६०० अर्बभन्दा बढी भइसकेको छ, यो काँग्रेसका कारण सम्भव भएको हो ।
  • ” पूर्वउपप्रधानमन्त्री सिंहले काँग्रेसले राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकाले देश उन्नतिको बाटामा अगाडि बढेको बताउनुभयो ।

काठमाडौँ, ८ मंसिर : काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताउनुभएको छ ।

बबरमहल क्षेत्रमा आज आयोजित कार्यक्रममा नेता सिंहले काँग्रेसको ठीक नीति र त्यसको सही कार्यान्वयनबाट नै देश समृद्धिको अभियानमा अघि बढेको जिकिर गर्दै भन्नुभयो, “देशमा भ्रष्टाचार नियन्त्रण गर्न र गरिबी अन्त्य गर्न काँग्रेसबाहेक अरु कसैले सक्दैन, देशको राजस्व पहिले रु छ अर्ब थियो, अहिले ६०० अर्बभन्दा बढी भइसकेको छ, यो काँग्रेसका कारण सम्भव भएको हो ।”

पूर्वउपप्रधानमन्त्री सिंहले काँग्रेसले राज्यको ढुकुटी मजबुत गर्नका लागि उदार आर्थिक नीति अपनाएकाले देश उन्नतिको बाटामा अगाडि बढेको बताउनुभयो ।
“नेपाली काँग्रेसले समृद्धिको अभियान अगाडि बढाइरहेको छ, तत्कालीन पार्टी सभापति सुशील कोइराला नेतृत्वको सरकारको पालामा संविधान जारी भएकाले त्यसको कार्यान्वयनको जिम्मा पनि काँग्रेसले नै गर्न सक्छ र जनतालाई अवसर पनि दिनुपर्छ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया

27 कमेन्ट

    Comment Author

    Govind Dhami

    कांगे्रस ले मात्र देशलाई खान सक्छ

    Comment Author

    Ganesh Subedi

    30barsha samma dhekeeoo ,,,,rastra ghati party congress ho so we want peace ,developed and civilized country so from my side i will vote for “taraju”

    Comment Author

    लव तिमिल्सिना

    क्या बेबस्थित बनाउछ काङ्रेस ले ?

    Comment Author

    Jeseli Koinch

    Ho tehi vaer vo desh …
    7sal Dekhi

    Comment Author

    Bhojraj Bhandari

    कांड.गेस

    Comment Author

    Ratan B Gurung

    Hoina hola

    Comment Author

    Bikram Basnet

    Phus———-sa,

    Comment Author

    Indra Giri

    30 barsama amerika bhanda agadi gayo nepal hana sathi ho kangresh ko sarkar le garda

    Comment Author

    Shiva Paudel

    No good

    Comment Author

    Shankar Upreti

    Samrida hoina vastachar ra kosi bechna kal karkhana khana chai sakxa kangresh le

      Comment Author

      Badri Upreti

      Kangresh party Mon Pardaina tapailai Ho daju

    Comment Author

    Krishna Dhakal

    नेपालको इतिहासमा काङ्ग्रेस बाहेक अरु कुनै पार्टीले अहिलेसम्म बहुमतको एकमना सरकार चलाउन पाएको छैन! काङ्ग्रेसले पटक पटक बहुमत पाएर पनि कहिल्लै आफ्नो सरकार समेत टिकाउन सकेन। पटक पटक सरकार बनाएर उसले उध्योग धन्दा सबै सिध्यायो, काम गर्ने जनशक्तिलाई उध्योग र कृिषबाट लखेटेर वैदेशिक रोजगारीमा पठायो, र ३०% भारत-निर्भर अर्थतन्त्रलाई ७०% भारत-निर्भर बनायो! काङ्ग्रेसले अहिलेसम्म कुनै एउटा काम गरेको छैन जसले नेपालको हित गरेको होस्।

    भोट जनताको लिने सरकार बनाउन दिल्ली दौड्ने, भोट जनताको लिने निर्देशन लिन दिल्ली दौड्ने; अरु त कुरै छोडौं, छ छ महिना भारतले नाकाबन्दी गरेर जनताको जीवन नारकीय बनाउंदा समेत त्यसलाई नाकाबन्दी होइन भन्दै भारतीय सत्ताको चरम दलाली गर्ने ! मुलुक विरोधी यस्तो गैताल दललाई भोट दिएर आफ्नै विवेकको अपमान किन गर्ने अब?
    – krishna Dhakal

    Comment Author

    Bishnu Koirala

    No doubt

    Comment Author

    Aq Suman

    Kera banauxa mu g

    Comment Author

    Dev Khadka

    No & never

    Comment Author

    Surya Kuswar Majhi

    Tero tauko van gadha media ta jhan pakhandi rahexas khate kukur dhoti ko chela haru

    Comment Author

    Badri Raut

    हा हा हा
    !!!!!!!!!!!

    Comment Author

    Bhoj Raj Adhikari

    jock

    Comment Author

    Krishna Raut

    Kangressle desh kahilai sambriddha hune bhaya 48 Salko bahumatiya sarka kasle dhalyo ra kina dhalyo ani arko kura 56 salma pani kangress kai bahumatiya sarkar thiyo k napera dekhayo ra ? Kangress mafiyalainai thaha hola hai

    Comment Author

    Devi Prasad Gurung

    तीन पटक नेपाली जनताले प्रष्ट बहुमत दिए कै हाे।काम त के गरेनौं।यस पटक चाही बाम गठबन्धनलाई ल!

    Comment Author

    कुमार भटराई

    काग्रेस ले कता पल्ट सर् कार चलायो खोइ के गर्यो उस्ले।घर बनायो गाडी चै किन्यो है उस्कोलागी उसकालागी

    Comment Author

    Pardeshi Optional Regmi

    Congress le desh barbaad parne party ho yo sabai lai thaha nai xa

    Comment Author

    Pardeshi Optional Regmi

    Aba vote k ma rookh xadera aru jun sukai ma?

    Comment Author

    Pardeshi Optional Regmi

    Congress ka dalal lai yo kura sahye hune xaina tara real yehi ho aba vanuus vote k ma ?

    Comment Author

    Ram Prsad Bashyal

    Sakkauna bhanne shabda ma sambriddha parna go bhannu bha thya re ni !!!!!

    Comment Author

    Rabin Silwal

    Dherai ramro desh banayo congressle I G ta sudur pachhimko banayo jhan desh ta k kura garnu 6i

    Comment Author

    Ramu Maan

    des drohi kaangres le des banaaune

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 27
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?