श्रीमानसँग सोनम कपुरको हट फोटो इन्टरनेटमा भाइरल
सारांश
- काठमाडौं, ९ असोज ।
- यतिबेला आफ्ना श्रीमान आनन्द आहुजासँग जर्जियो अरमानीको फेशन शोमा पुगेकी बलिउड अभिनेत्री सोनम कपूर बोल्ड ड्रेसका कारण चर्चामा छिन् ।
- श्रीमान आनन्दसँग सोनमको तस्वीर जसमा उनी डीप ब्याक गाउनमा देखिएकी छन् र सबैको ध्यान आफूतर्फ केन्द्रित गरेकी छन् ।
काठमाडौं, ९ असोज । यतिबेला आफ्ना श्रीमान आनन्द आहुजासँग जर्जियो अरमानीको फेशन शोमा पुगेकी बलिउड अभिनेत्री सोनम कपूर बोल्ड ड्रेसका कारण चर्चामा छिन् ।
श्रीमान आनन्दसँग सोनमको तस्वीर जसमा उनी डीप ब्याक गाउनमा देखिएकी छन् र सबैको ध्यान आफूतर्फ केन्द्रित गरेकी छन् । तस्वीरमा दुबैजना निकै ग्यामरस देखिएका छन् ।
सोनम कपुरले यो फेशन वीकको धेरै फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छन् । रोमान्टिक मुडमा देखिएको यो जोडीको फोटो सामाजिक सञ्जालमा निकै भाइरल भएको छ ।
एजेन्सी
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया