सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन् केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्  केहिदिनभित्रै नयाँ सरकार बन्छ । नेता रायमाझी,

सारांश

  • माअोवादी केन्द्रका नेता टोपबहादुर रायमाझिले एमालेसंग ६०/४० को भागभन्डा गर्ने सहमति भएको दावि गरेका छन्।
  • नेपाली रेडियो नेटवर्कमा बिहान पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता रायमाझिले एमालेले माअोवादी केन्द्रलाई हरेक ठाँउमा ४०% दिन सहमत भएको बताए .
  • एमालेसंग पहिला चुनाबि तालमेल हुन्छ,उनले भने त्यसपछी मात्रै पार्टि एकीकरण हुने हो , अहिले नै एकीकरण हुने हैन्।

माअोवादी केन्द्रका नेता टोपबहादुर रायमाझिले एमालेसंग ६०/४० को भागभन्डा गर्ने सहमति भएको दावि गरेका छन्। नेपाली रेडियो नेटवर्कमा बिहान पत्रकार ऋषि धमलासंग कुरा गर्दै नेता रायमाझिले एमालेले माअोवादी केन्द्रलाई हरेक ठाँउमा ४०% दिन सहमत भएको बताए .

एमालेसंग पहिला चुनाबि तालमेल हुन्छ,उनले भने त्यसपछी मात्रै पार्टि एकीकरण हुने हो , अहिले नै एकीकरण हुने हैन्।  रायमाझीले भने अब छिटोभन्दा छिटो एमाले माअोवादी केन्द्रको चुनावि सरकार बन्ने बताए ।उनले भने काँग्रेश सरकारमा अाउन चाँहे अाउछ होईन् भने एमाले माअोवादी तथा साना दल मिलेर सरकार वनाउछ ।

निर्वाचन मिति नजिक अाईसकेकाले `सरकार परिवर्तन गर्न ढिला गर्न हुदैन्।केहिदिनभित्रै सरकार ढल्छ ।नयाँ सरकार बन्छ नेता रायमाझीले भने र अबको प्रधानमन्त्री पुष्पकमल बन्ने दाबिसमेत गरे ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?