चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १३, २०७४
|
|
४० पटक हेरिएको
Shares
चितवनमा एमाले ले प्रचण्डलाई भब्य स्वागत

सारांश

  • एमालेसँग चुनावी गठबन्धन गरेर चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा एमाले नेता–कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।
  • सोमबार (आज)चितवन पुगेका प्रचण्डलाई स्वागत गर्न एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरु सम्म भरतपुर विमान स्थल पुगेका थिए ।
  • एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकामा एमालेबाट निर्वाचित वडा नं २, ४, ७, ९, १०, ११ र १२ नम्बरका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए ।

एमालेसँग चुनावी गठबन्धन गरेर चितवनबाट प्रतिनिधिसभा निर्वाचनमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चितवनमा एमाले नेता–कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

सोमबार (आज)चितवन पुगेका प्रचण्डलाई स्वागत गर्न एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरु सम्म भरतपुर विमान स्थल पुगेका थिए । एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकामा एमालेबाट निर्वाचित वडा नं २, ४, ७, ९, १०, ११ र १२ नम्बरका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए ।

माओवादी केन्द्रका नेताहरुसँगै लामवद्ध भएर एमाले नेताहरुले माला र खादाले दाहललाई स्वागत गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरु गर्यो डाइनामिक क्युआर पेमेन्ट सिस्टम
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
पुरानो मेडिकल कलेजले लियो अतिरिक्त शुल्क
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
अब महेन्द्रनगर, नेपालगञ्ज र विराटनगर बाट हवाई रुट उपलब्ध हुँदै !
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
कार्यालयकै कुर्सीमा सुत्ने वडाअध्यक्ष भन्छन् ‘शनिबार पनि नागरिकको घर आँगनमै सेवा दिन्छु’
लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षाको प्रक्षेपण
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
एकीकृत समाजवादीको अध्यक्ष र महासचिवमा को ? यस्ता छन्, दाबेदार
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
काठमाडौँमा एक किशोरीमा देखियो कोरोना संक्रमण
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना
राष्ट्रपतिबाट सुख, शान्ति र समृद्धिको कामना