राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३, २०७४
|
|
५७ पटक हेरिएको
Shares
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।

सारांश

  • तत्कालीन तमलोपाका निर्बाचित कोषाध्यक्ष हाल राजपा नेपालका कोषाध्यक्ष अनिता यादवले  राजपा भित्र अतिबाद पलाएको भन्दै राजिनामा दिएकि छन्  ।
  • धनुषा जिल्ला  स्थाई बसोबास भएकी  मधेसकी  प्रभाशाली नेत्री  जो तमलोपाकी  सस्थापक  नेत्री अनिता  यादब पनि एक महत्त्वपूर्ण  हुन ।
  • बिगतको संबिधान सभामा धनुषा क्षेत्र नम्बर ५ बाट करिब दस हजार मत ल्याई तत्कालीन रास्ट्रपति रामबरण यादबका छोरा चन्द्रमोहन यादबबाट झिनो मतले  पराजित  भएकी थिइन् ।

तत्कालीन तमलोपाका निर्बाचित कोषाध्यक्ष हाल राजपा नेपालका कोषाध्यक्ष अनिता यादवले  राजपा भित्र अतिबाद पलाएको भन्दै राजिनामा दिएकि छन्  ।

धनुषा जिल्ला  स्थाई बसोबास भएकी  मधेसकी  प्रभाशाली नेत्री  जो तमलोपाकी  सस्थापक  नेत्री अनिता  यादब पनि एक महत्त्वपूर्ण  हुन ।

बिगतको संबिधान सभामा धनुषा क्षेत्र नम्बर ५ बाट करिब दस हजार मत ल्याई तत्कालीन रास्ट्रपति रामबरण यादबका छोरा चन्द्रमोहन यादबबाट झिनो मतले  पराजित  भएकी थिइन् । नेतृ यादबलाई धनुषा र मधेस भित्र निकै प्रभाशाली  मानिन्छ ।

उनि सङै राजपा केन्द्रिय सद्स्य एवम  बिगत संविधान सभामा धनुषा क्षेत्र नम्बर ७ का उम्मेदवार राजेश्वर महासेठ पनि २० साल पछि जनताले पाउने स्थानीय तहको निर्वाचन राजपा द्वारा असहयोग र बहिष्कार गरेको प्रती घोर असन्तुष्टि राख्दै पार्टी परित्याग गरेका हुन्  ।

एमाले श्रोतका अनुसार भोली बिहान ९ बजे उनि एमाले अध्यक्ष के पि शर्मा ओलिको प्रमुख अथित्यमा र महासचिव ईश्वर पोख्रेलको  बिशेष उपस्तिथिमा पार्टी कार्यलय धुम्बाराहीमा विशेष कार्यक्रम गरि एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।

नेतृ यादबको एमाले प्रबेश पछि धनुषा जिल्ला र मधेस मा एमाले थप शक्तिशाली हुने मधेसका जानकार हरु बताउछन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
२५६३ औँ बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाइयो
स्थानीय तहका पूर्वाधार बनाउन सवा आठ खर्ब
स्थानीय तहका पूर्वाधार बनाउन सवा आठ खर्ब
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
सिकलसेल र थालेसेमियाका बिरामीको स्वास्थ्य बीमा गरिने
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
ओली र बिजुक्छेबीच भेटवार्ता, आन्दोलन जारी राख्ने सहमति…
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
नेपाली राष्ट्रियतामाथि सिप्रदीको हमला !!! नेपाल भारतको प्रदेश भन्दै सामानमा लेख्न थाल्यो नेपाल राज्य..
महको चमत्कार !
महको चमत्कार !
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको  अाराेप
कम्बोडिया निर्वाचनमा पनि इयुकाे असन्तुष्टि, विश्वसनीयताको अभाव भएको अाराेप
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
मलेसियाको राजामा सुल्तान अब्दुल्लाह निर्वाचित
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा
भूकम्पछिको पुनःनिर्माण अनुभव संयुक्त राष्ट्रसंघमा