आज सोमबार यस्ताे छ मुद्राको विनिमय दर
सारांश
- काठमाडौँ ।
- आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ।
- बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.
काठमाडौँ । आज सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.६७ रुपैयाँ र बिक्री दर १३१.२७ रुपैयाँ रहेको छ ।
त्यस्तै,युरोपियन युरो एकको खरिद दर १४३.७५ रुपैयाँ रहेको छ भने बिक्री दर १४४.४१ रुपैयाँ रहेको छ भने बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६२.२२ रुपैयाँ रहेको र बिक्री दर १६२.९७ रुपैयाँ रहेको छ ।
यसैगरी, अस्ट्रेलियन डलर एकको खरिद दर ८७.६७ रुपैयाँ रहेको छ भने बिक्री दर ८८.०७ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.०० रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहेको छ भने बिक्री दर २९.८२ रुपैयाँ रहेको बैंकले जनाएको छ ।
अन्य मुद्रकाे कति ? \

प्रतिक्रिया