सगरमाथाको उचाई नाप्न १५करोड

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
२८ पटक हेरिएको
Shares
सगरमाथाको उचाई नाप्न १५करोड

सारांश

  • अस्बिन खड्का,  २६ जेठ।
  •   विश्वको सर्वोच्च शिखर सगरमाथा को उचाई नाप्न को लागि सरकारले यस आर्थिक बर्ष १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।
  • सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा टोली अहिले ओखलढुंगा पुगीसकेको नापी विभागका महानिर्देशक गणेशदत्त भट्टले बताए  ।

अस्बिन खड्का,  २६ जेठ।  विश्वको सर्वोच्च शिखर सगरमाथा को उचाई नाप्न को लागि सरकारले यस आर्थिक बर्ष १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

सिरहाको मिर्चौयादेखि लेभलिङ शुरु गरिएकोमा टोली अहिले ओखलढुंगा पुगीसकेको नापी विभागका महानिर्देशक गणेशदत्त भट्टले बताए  ।

लेभलिङको कामको लागि मात्र १५ जना भन्दा बढी को प्राविधिक टोलीले काम गरिरहेका र यस आर्थिक बर्षभित्र सोलुखुम्बुको सिमानासम्म लेभलिङ सकिने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?