सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ७, २०७६
|
|
२१ पटक हेरिएको
Shares
सलमान खानको फिल्म ‘दबंग ३’ को ट्रेलर सार्वजनिक

सारांश

  • एजेन्सी ।
  • सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ।
  • बुधबार सार्वजनिक भएको ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ।

एजेन्सी । सलमान खान स्टारर सिनेमा ‘दबंग ३’ को ट्रेलर सार्वजनिक भएको छ। बुधबार सार्वजनिक भएको ट्रेलर पूर्ण एक्सन र कमेडीले भरिएको छ।प्रभु देवाले निर्देशित सिनेमामा सोनाक्षी सिन्हा, सुदीप किच्चा, अरबाज खान, माही गिल लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यसै सिनेमाबाट अभिनेता, निर्माता तथा निर्देशक महेश माझेंकरकी छोरी साई माझेंकरले बलिउडमा डेब्यु गर्दैछिन्।२० डिसेम्बरमा रिलिज हुने सिनेमाको कथा सलमान आफैले लेखेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
ललिता निवास प्रकरण: थप तीनजना पक्राउ
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
काठमाडौंमा कांग्रेसको चुनावी अभियान सुरु
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
अहिले ढुंगा पग्लेर महासागर बनेका छन्, हामी टापु बनेका छौ’: डा बाबुराम भट्टराई
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
चाबहिल–साँखु सडकखण्ड : धुलोले आक्रान्त ट्राफिक प्रहरी
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
राजश्व संकलन वृद्धि भएको भन्दै हौसिए अर्थमन्त्री , अझै करको दायरा बढाईने
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
प्रमुखमा ७.०७ प्रतिशत, अध्यक्षमा ५.२७ प्रतिशत र वडाध्यक्षमा २.९१ प्रतिशत मात्र महिला उम्मेदवार
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
सप्तरीको मलेठ घटनाबारे प्रधानमन्त्री र आयोग को कुरा बाँझीयो ?
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा
वर्षायाममा राम्ररी सुत्न सक्दैनन् राप्तीतटीय क्षेत्रका बासिन्दा
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण
रोट्याक्ट क्लब अफ बुटवल डाउनटाउनको पद हस्तान्तरण

तपाईंले छुटाउनुभयो कि?