उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ५, २०७४
|
|
२७ पटक हेरिएको
Shares
उम्मेदवार बेपत्ता भएपछि अर्कै उम्मेदवार

सारांश

  • इलाम, ५ असार ।
  • उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।
  • शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो ।

इलाम, ५ असार । उम्मेदवार बेपत्ता भएपछि नेकपा (माओवादी केन्द्र) इलामले इलाम नगरपालिका–१२ मा अर्कैलाई उम्मेदवारी दिन लगाएको छ ।

शनिबार हुने आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका वडाध्यक्षका उम्मेदवार नारायण राई बेपत्ता भएपछि माओवादी केन्द्रले सोही वडामा सोममाया राईलाई उम्मेदवार बनाएको हो । बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा समेत जानकारी गराइएको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिनुभयो । उहाँको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माईतिघर मण्डलामा अनशन बसेकाहरू बेहाेश !
माईतिघर मण्डलामा अनशन बसेकाहरू बेहाेश !
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
अस्थि धातु परिक्रमा तथा सर्वसाधारणलाई दर्शन खुला
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
रोचक जानकारी : नियमित सेक्स गर्ने महिलालाई यसरी चिन्नुस
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
प्रस्तावित प्रधान न्यायाधीश मिश्रको आज सुनुवाई हुँदै
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
उपसभामुख रानाले अमेरिकी दूतावासलाई लेखेको पत्रका कारण विवादमा
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
टोबी रोलान्ड–जोन्स आफ्नो ‘डेब्यू’ इनिङ्समै ५ वा सो भन्दा बढी विकेट लिने इङल्यान्डका छैटौं बलर
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
माथिल्लो कर्णाली विवाद : भारतीय कम्पनीलाई लगानी जुटाउने बाटो खुल्यो
प्रचण्डको सभामा  बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
प्रचण्डको सभामा बम विस्फोट , सर्वसाधारणको भागाभाग ।
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब
नेपाल र भट्टराईमाथि अनुसन्धान नगर्न सरकारकै दबाब

तपाईंले छुटाउनुभयो कि?