सवारी दुर्घटनामा मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
१९ पटक हेरिएको
Shares
सवारी दुर्घटनामा मृत्यु

सारांश

  • सुनसरी, १९ भदौ धरान उपमहानगरपालिका–७ स्थित कोशी राजमार्गमा को.
  • २२ प २४७४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भए पश्चात् स्कुटर पछाडि सवार सुनसरी धरान–११ बस्ने २९ वर्षीया पुर्णिमा लिम्बुलाई ना.
  • ६ ख ३१४९ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार घटनास्थलमै मृत्यु भएको छ ।

सुनसरी, १९ भदौ
धरान उपमहानगरपालिका–७ स्थित कोशी राजमार्गमा को.२२ प २४७४ नम्बरको स्कुटर अनियन्त्रित भई दुर्घटना भए पश्चात् स्कुटर पछाडि सवार सुनसरी धरान–११ बस्ने २९ वर्षीया पुर्णिमा लिम्बुलाई ना.६ ख ३१४९ नम्बरको ट्रकले ठक्कर दिँदा आइतबार घटनास्थलमै मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?