सुनको मूल्यमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन ११, २०७६
|
|
३३ पटक हेरिएको
Shares
सुनको मूल्यमा वृद्धि

सारांश

  • पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ ।
  • अन्तर्रा्ष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो ।
  • आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो ।

पहेंलो धातु सुनको मूल्यमा आज उच्च वृद्धि देखिएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा नै लगातार उकालो लागेको सुनको मूल्यको प्रभाव स्थानीय बजारमा समेत परेको हो । आज सुन प्रतितोलामा रु ७०० ले वृद्धि हुँदा नयाँ उचाइ कायम गरेको हो । स्थानीय बजारमा छापावाला सुन आज प्रतितोला रु ७८ हजार ८०० मूल्यमा खरिद बिक्री भए । यो मूल्य हालसम्मकै उच्च हो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला रु ७८ हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु ७८ हजार ५०० मा कारोवार भएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७७ हजार ८०० मा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु ९२० मा कारोवार भएको छ । शुक्रबार चाँदी प्रतितोला रु ९१५ मा कारोवार भएको थियो ।

(Clonazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगलागीबाट धनमाल क्षति
आगलागीबाट धनमाल क्षति
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
प्रधानमन्त्री ओलीको स्वास्थ्यबारेमा त्रिवि शिक्षण अस्पतालले जारी गर्‍यो विज्ञप्ति !
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप
खोटाङमा वामपन्थी गठबन्धनको क्लिनस्वीप
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
सोमबार ३३८ कोरोना संक्रमित थपिए, १४० जना डिस्चार्ज
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
ट्राफिक व्यवस्थापन सुरक्षित र मर्या्दित बनाउन तालीम
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
कांग्रेस, राजपा र फोरमको प्रचण्डलाई यस्तो अफर : प्रचण्ड लचक
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
मानवअधिकारसम्बन्धी प्रतिबद्धता पूरा गर्न सरकार क्रियाशील छ : प्रधानमन्त्री दाहाल
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
जुम्लाबाट राप्रपाका शाही निर्वाचित
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
अबिवाहित नायीका निरूता सिंह आमा बन्दै , कस्काे हाे बच्चा ?
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी
प्रक्रिया नै पूरा नगरी पिउने पानी बिक्री वितरण, पानीसँगै दूध र तेलको पनि अनुगमन गर्ने महानगरपालिकाको तयारी

तपाईंले छुटाउनुभयो कि?