सुन्दर श्रीमतीको खतरनाक चाल

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १, २०७५
|
|
२६ पटक हेरिएको
Shares
सुन्दर श्रीमतीको खतरनाक चाल

सारांश

  • एजेन्सी।
  • बेलायतमा एक महिलाले आफूलाई क्यान्सर भएको बहाना बनाएर परिवारलाई मात्रै होइन आफ्ना पतिसँगबाट सवा दुई करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ।
  • शुक्रबार यो अभियोगमा अदालतले ती महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ।

एजेन्सी। बेलायतमा एक महिलाले आफूलाई क्यान्सर भएको बहाना बनाएर परिवारलाई मात्रै होइन आफ्ना पतिसँगबाट सवा दुई करोड रुपैयाँ ठगी गरेको खुलासा भएको छ। शुक्रबार यो अभियोगमा अदालतले ती महिलालाई चार वर्षको जेल सजाय सुनाएको छ। ती महिलाले अमेरिकामा उपचार गर्ने भन्दै आफूलाई क्यान्सर भएको नाटक गरेकी थिइन। उनको यो नाटक त्यतिबेला असफल भयो जतिबेला महिलाका पतिका साथीले गुगलमा महिलाको एक्स–रे भेट्टाए। मलाइले गरेको नाटक भन्ने थाहा पाएपछि उनले आफ्नो गल्ती स्वीकार गरेकी छन्।

लगबारेकी ३६ वर्षीया ज्यास्मिन मिस्त्रीले २०१३ मा आफ्नो पति विजय काटेचियासँग आफूलाई क्यान्सर लागेको र आफूसँगमात्र ६ महिनाको समय रहेको बताएकी थिइन्। उनले आफूलाई क्यान्सर भएको पुष्टि गर्न पूरा योजना बनाएकी थिइन्। उनी छुट्टा छुट्टै सिमकार्ड प्रयोग गरेर पतिलाई डाक्टर बनेर वाट्सऐपमा म्यासेज गर्थिन्। यही झुट म्यासेज प्रयोग गर्दै उनले आफ्ना पतिलाई पनि आफूलाई क्यान्सर भएको विश्वास गर्न बाध्य पारिन्। उनले क्यान्सरको उपचार गर्न अमेरिका जानुपर्ने र त्यसकालागि साँढे चार करोड खर्च हुने बताएकी थिइन्। त्यसपछि उनका पतिले आफ्नो परिवार र साथीसँग पत्नीको उपचारकालागि सहयोग मागे। ज्यास्मिन परिवार र पतिले थाहा नपाउन भनेर विभिन्न नाटक गर्थिन्।

उनी उल्टी आएको बहानामा कयौं पटक बाथरुममा पस्थिइन्। उनी ट्वाइलेटमा रगत आएको सुनाउँथिन्। सिँढी चढ्दा र झर्दा पतिको सहारा लिन्थिइन्। उनी सधैं आफूलाई पीडा भएको नाटक गर्थिन्। यो विषयमा उनका पति विजयलाई त्यतिबेला शंका लाग्यो जतिबेला उनका साथीले गुगलमा ज्यास्मिन ब्रेन स्क्यान देखे। प्रहरीका अनुसार ट्यूमर निकै गम्भीर अवस्थामा थियो, त्यो बिमारीकालागि निकै खतरनाक हुन्थ्यो। तर ज्यास्मिनको अवस्था त्यस्तो गम्भीर थिएन।  त्यसपति विजयले आफ्नी पत्नीबाट ती सिमकार्ड फेला पारे जुन नम्बरबाट डाक्टरको म्यासजे आउँथे। विजयले यी सबै कुरा थाहा पाएपछि ज्यास्मिनसँग यो विषयमा कुरा गर्दा उनले आफूले नाटक गरेको स्वीकार गरिन्। साथै क पनि थाहा भयो भने उनले डेटिङ ऐपमार्फत दुई जनालाई आफ्ना जालमा फसाएकी रहिछन्।
अन्तिमा नोभेम्बर २०१७ मा ज्यास्मिनलाई प्रहरीले पक्राउ गर्यो। प्रहरीका अनुसार उनले आफ्ना परिवार र बाहिरका समेत गरी २० जनाबाट सवा दुई लाख रुपैयाँ ठगी गरेकी छन्। शुक्रबार नर्थ इस्ट लन्डनको स्नेयर्सब्रुक क्राउन कोर्टले ठगी गरेको अभियोगमा उनलाई चार वर्षको जेल सजाय सुनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
एमालेबाट माओवादीमै फर्किएका हरि डल्लाकोटीले भने- प्रचण्डज्यू, जनताले सुत्नै दिएनन्
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
प्रधानमन्त्री कप महिला टी-२० मा मधेश प्रदेशको पहिलो जित
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध
६४ औँ प्रहरी दिवसः अपराधको निष्पक्ष अनुसन्धान गर्न प्रहरीलाई प्रमको अनुरोध
बिमस्टेक सम्मेलनका लागि प्रधानमन्त्रीको निर्देशन
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
राष्ट्रपतिमा ‘ढोक्सा’ थाप्दै कांग्रेसः धरमरमा सत्ता गठबन्धन
खुकुरी प्रहार गर्ने पक्राउ
खुकुरी प्रहार गर्ने पक्राउ
दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते
दुर्घटनामा श्रीमान्को मृत्यु, श्रीमती घाइते
यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति
यसरी छानिने छन् नयाँ राष्ट्रपति र उपराष्ट्रपति
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’
‘नेम्वाङको निधनसँगै संसदीय सूचनाको प्रमुख स्रोत गुमेको छ’

तपाईंले छुटाउनुभयो कि?