तीन दिन सीमानाका बन्द

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १, २०७४
|
|
६१ पटक हेरिएको
Shares
तीन दिन सीमानाका बन्द

सारांश

  • महोत्तरी – स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ ।
  • दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए।
  • महोत्तरीका १५ स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ ।

महोत्तरी – स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ७२ घण्टा (तीन दिन) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए।

महोत्तरीका १५ स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ । मटिहानी, जलेश्वर, मनरासिस्वा नगरपालिका तथा सम्सी र सोनमा गाउँपालिकाको सिमाना भारतसँग जोडिएको छ । ३८ दशमलब चार किलोमिटर सीमाक्षेत्र सिल गरिएको छ।

निस्पक्ष, धाँधलीरहित निर्वाचन सम्पन्न गर्न भदौ ३१ गतेबिहान ७ बजेदेखि  असोज २ गते साँझ ७ बजेसम्मका लागि सीमानाका बन्द गरिएको प्रजिअ श्रेष्ठले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सनी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम
सनी लियोनी नेपाल आउँदै, यस्तो छ कार्यक्रम
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
ग्यास उद्योगको गाडी रोक्न खोज्ने १४ जना ग्यास विक्रेता पक्राउ….
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
एसियाकै ठूलो हेयर एकेडेमी सञ्चालनमा ल्याउँदै निल डेभिड
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
आज ‘भ्रमण वर्ष २०२०’ शुभारम्भ हुँदै, राष्ट्रपति भण्डारीले औपचारिक उद्घाटन गर्ने
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
श्रीनिवासले आफुलाई आफै गोली हान्नुकाे रहस्य यस्ताे पाे ! पूर्वराजाको नाम पनि जाेडियाे
मुख्यमन्त्री रावलले दिए राजीनामा
मुख्यमन्त्री रावलले दिए राजीनामा
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
माओवादीसहित कुनै पनि दलसँग एकता नगर्ने एकीकृत समाजवादीको निर्णय
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
अमेरिकामा आज कोरोना भाइरसविरुद्ध परीक्षण खोप लगाइँदै
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
प्रदेश नम्बर ७: प्रदेशको नाम खप्तड र राजधानी कैलालीको गोदावारी !
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !
बाबुराम र उपेन्द्रका यस्ता योजना : ११ प्रदेश र कार्यकारी राष्ट्रपतिको एजेण्डा व्युँताउने, प्रचण्डसँग सहकार्य !