शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १८, २०७८
|
|
३३ पटक हेरिएको
Shares
शनिवार ५ हजार भन्दा बढि कोरोना संक्रमित थपिए, १९ को मृत्यु

सारांश

  • शनिबार नेपालमा कोरोनाभाइरसका ५७६३ जना संक्रमित थपिएका छन् ।
  • स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् ।
  • थप १९ जनाको मृत्यु भएको छ ।

शनिबार नेपालमा कोरोनाभाइरसका ५७६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १४ हजार ९६९ नमुना परीक्षण गर्दा पछिल्लो २४ घण्टामा ती संक्रमित भेटिएका हुन् । थप १९ जनाको मृत्यु भएको छ । १२८७ जना निको भएका छन् । ४३ हजार २१३ सक्रिय संक्रमित संख्या पुगेको छ । कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?