सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ बिक्री ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २२, २०८०
|
|
१७ पटक हेरिएको
Shares
सुन र चाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ बिक्री ?

सारांश

  • काठमाडौं ।
  • आज साताको पहिलो कारोबारको दिन नेपाली बजारमा पनि आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।
  • कारोबार साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार पनि स्थिर रहेको हो ।

काठमाडौं । आज साताको पहिलो कारोबारको दिन नेपाली बजारमा पनि आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार स्थिर रहेको सुनको मूल्य आज कारोबार साताको पहिलो दिन आइतबार पनि स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ९५० रुपयाँमा कारोबार भइरहेको छ ।

चाँदी आज प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?