गैरकानुनि तवरबाट मतदाता नमावलि संकलन गरिएको भन्दै गगन थापाको नेतृत्वमा अायोगलाई ध्यानाकर्षण गराउने
सारांश
- काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा गत शनिवार बेलुका ८ बजे एमालेका नगरकमिटि संयोजक दिपक निरौला ले निर्वाचन अायोगका कर्मचारिलाई घरमै अाफ्ना नजिकका र विशेष गरि एमाले निकट जनता र कार्यकर्तालाई अाफ्नै घरमा बोलाई मतदाता परिचय पत्रका लागि फोटो खिचाएको कुरा अहिले चर्चामा छ।
- यो बिषय संसदमा पनि प्रबेश भएको छ ।
- काठमाडौ क्षेत्र नं ४का माननीय सभासद तथा पुर्ब स्वास्थ मन्त्रि गगन थापा को नेतृत्वमा निर्वाचन अायोगलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिकामा गत शनिवार बेलुका ८ बजे एमालेका नगरकमिटि संयोजक दिपक निरौला ले निर्वाचन अायोगका कर्मचारिलाई घरमै अाफ्ना नजिकका र विशेष गरि एमाले निकट जनता र कार्यकर्तालाई अाफ्नै घरमा बोलाई मतदाता परिचय पत्रका लागि फोटो खिचाएको कुरा अहिले चर्चामा छ। यो बिषय संसदमा पनि प्रबेश भएको छ । काठमाडौ क्षेत्र नं ४का माननीय सभासद तथा पुर्ब स्वास्थ मन्त्रि गगन थापा को नेतृत्वमा निर्वाचन अायोगलाई ध्यानाकर्षण गराउने कार्यक्रम छ ।
निम्न कुरामा निर्वाचन अायोगलाई ध्यान केन्द्रित गरिनेछ .
१) गैरकानुनि तवरबाट दर्ता गरिएको नामावलि रद् गरिनुपर्न
२)दोषिलाई कारवाहि गरिनुपर्ने
३) छुटेका ,उमेर पुगेका मतदाताको नामावलि लिष्टमा समाबेश गराउनका लागि निर्वाचन अायोगले ध्यान केन्द्रित गर्नुपर्ने
४ ) जति फोटो खिचिएको छ , सबैका अावश्यक प्रमाण पुग्ने कागज सर्बदलिय प्रतिनिधिहरुको रोहबरमा चेक गरि प्रमाण पुगेका मात्र मान्य हुने र अावश्यक कागजहरु सक्कल पेस गर्नु पर्ने बुढानिलकण्ठ नगरपालिका को बिज्ञप्ति यस्तो छ ।

प्रतिक्रिया