सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २३, २०७५
|
|
५७ पटक हेरिएको
Shares
सुर्खेतमा ६ किलो चरेशसहित दुई पक्राउ

सारांश

  • सुर्खेत, २३ पुस ।
  • इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् ।

सुर्खेत, २३ पुस । इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतले आइतबार बेलुकी छ किलो चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भेरीगङ्गा नगरपालिका–२ मदानेचौर सुर्खेतका ४२ वर्षीय हरिबहादुर खड्का र ५५ वर्षीय वीरबहादुर बूढा रहेका छन् । छ किलो ३०० ग्राम चरेशसहित खड्का र बूढालाई इलाका प्रहरी छिन्चुले पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार विशेष सूचना पाएपछि इप्रका छिन्चुबाट खटिगएको टोलीले मदानीचौरस्थित जाजरकोट–छिन्चु सडकखण्डको माथिल्लो साइडमा घाँटी वनदेखि छिन्चुतर्फ आउने जाने सडकखण्ड नजिक वीरबहादुर बूढाको घरमा चरेश बरामद गरेको थियो ।

त्यसैगरी, ‘सामुदायिक प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत आइतबार नै सुर्खेत प्रहरीले ४३५ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । विभिन्न पसलबाट अवैध तयारी घरेलु मदिरा तथा कच्चा पदार्थ, भाँडावर्तन र मदिरा निर्माणमा प्रयोग हुने पाँच किलो औषधि बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पीपीएल क्रिकेटः राेमाञ्चक खेलमा विराटनगरकाे जित, धनगढीले व्यहाेर्याे १२ रनकाे पहिलाे हार !
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
पब्जीको कस्तो नशा हो, विहे मण्डपमै पनि दुलाहाले खेल्न छोडेनन्
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
विवाह पञ्चमीः राम–सीताको विवाह गरी मनाइँदै
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्
इटहरीमा पनि ‘बालिका बलात्कार’: इन्सपेक्टरबाटै गुपचुप
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
मानव विकास सूचकाङ्कमा पछाडि परेको प्रदेशलाई बजेटमा प्राथमिकता दिइन्छः प्रधानमन्त्री दाहाल
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
बागमती प्रदेश सरकारले ल्यायो रु ६२ अर्ब ७० करोडको बजेट
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
आठौं खेलकूदका संरचना जोगाउने चिन्ता काशीराम शर्मा
आतङ्कवादी आक्रमणमा सम्लग्नलाई हदैसम्म कडा कारबाही हुनुपर्छः अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्प !
पोग्बाले पेनाल्टी खेर फाल्दा युनाइटेड बराबरीमा रोकियो
पोग्बाले पेनाल्टी खेर फाल्दा युनाइटेड बराबरीमा रोकियो