सेक्सी भन्ने र प्रस्ताव गर्ने त धेरै छन् तर गर्न त म मरिगए नि गर्दिन : कला राई

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १२, २०७५
|
|
२९ पटक हेरिएको
Shares
सेक्सी भन्ने र प्रस्ताव गर्ने त धेरै छन् तर गर्न त म मरिगए नि गर्दिन : कला राई

सारांश

  • चलचित्र क्षेत्रमा नवप्रवेशी कलाकारको आगमन बढ्दो छ ।
  • त्यसमा पनि १६/१७ वर्ष पार नगर्दै नायिका हुने हुटहुटि धेरै नै छ ।
  • यस अघि केही म्यूजिक भिडियोमा अभिनय गरेकी कला राई हिरोइन हुने उद्देश्यले यतिबेला जोडतोडका साथ लागिपरेकी छिन् ।

चलचित्र क्षेत्रमा नवप्रवेशी कलाकारको आगमन बढ्दो छ । त्यसमा पनि १६/१७ वर्ष पार नगर्दै नायिका हुने हुटहुटि धेरै नै छ । यस अघि केही म्यूजिक भिडियोमा अभिनय गरेकी कला राई हिरोइन हुने उद्देश्यले यतिबेला जोडतोडका साथ लागिपरेकी छिन् । ‘मुर्चुङ्गा’ नामक फिल्मबाट डेव्यू गरेकी कलासँग  गरेको रोमान्टिक कुराकानी :

तपाई त कति व्यूटिफूल हुनुहुदोरहेछ ?
नाई छैन ।

म जस्ता धेरै केटाले भनेका होलान् नी ?
केटीहरुले चाही भन्छन् म केटा भइदिएको भए तलाई नी बिहे गर्थे भनेर । (हा..हा)

अचेलका केटाले त बिहे भन्दा लभ मात्र गरौ भन्दा हुन् नी त ?
अब प्रस्ताव धेरै नै गरेका छन् । तर मेरो तर्फबाट चाहि नो थ्याङ्क्यू भन्ने गरेको छु ।

ओठमा त पूरै लाली लगाउनु भएको छ के तपाई लालीवाली हो ?
त्यो त पछि नै थाहा हुन्छ । लालीवाली हो या दिलवाली हो भनेर । तर म कलावालीले चिनिन चाहान्छु ।

आफू भित्र कला कतिको छ जस्तो लाग्छ ?
कसैको अगाडि म देखाउदिन तर क्यामेरा अगाडि अभिनय गर्न सक्छु लाग्छ ।

तपाई त खुव चञ्चले स्वभावको हुनुहुदो रहेछ, है ?
घुलमिल भएपछि अझ म मा यहाँले थप चञ्चलता देख्न सक्नु हुन्छ ।

तपाईको उमेर चाहि कति भयो ?
म भर्खर १७ वर्ष ।

मात्रै ?
१७ पुगेर १८ लाग्न लागे भन्दा हुन्छ ।

आमाको काखमा खेल्ने उमेरमा नायिका बन्न आउनु भएछ तपाई त ?
अँ…सानू बेलामा धेरै खेलियो अब त म ठूलो भइसकेनी । म भलिबल खेलाडी पनि हुँ । थुप्रै गेम जितेको छु ।

अनि खेलाडी बन्न छोडेर किन नायिका हुन आउनु भयो आश्चर्य त यहाँ पो लाग्यो ?
पछि झन तपाईलाई के–के लाग्दै जान्छ । मान्छे हो कहाँबाट कहाँ पुिगन्छ के भन्न सकिन्छ र ?

बा आमाले के गर्नुहुन्छ ?
रेष्टुरेन्ट छ हाम्रो ।

गृहजिल्ला कता हो ?
सोलुखुम्बु ।

अध्ययन कहाँ पुग्यो त ?
ब्याचलर फ्रस्ट इयर ।

यो क्षेत्र नबुझी आउनु भएको हो ?
बिस्तार बिस्तार बुझ्दै छु । सानै देखि यो क्षेत्रमा केही गर्ने इच्छा थियो ।

काठमाडौं आएको कति वर्ष पुग्यो ?
२ वर्ष ।

शहर आएपछि त्यहि खालको ड्रेसअप गर्दा हेर्नेले ‘हाउ सेक्सी ?’ भनेका छन् ?
आम्मामा….त्यस्तो त कति भनेका छन् छन् । फेसबुकमा त झन भेट्नै हुँदैन हैरान पार्छन् ।

बलात्कारको सिन गर्नुपर्ने फिल्मबाट अफर गरियो भने के गर्नुहुन्छ ?

म मरिगएनी यस्तो प्रस्तावको स्विकारोक्ती दिन्न ।

 

 

 

 

News Source : Filmy Kura

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    S Kuran Miya

    Hora ????

    Comment Author

    Prakash Dhakal

    छुच्चि

    Comment Author

    Dipesh GM

    नदिए बाॅझै बस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?