चिकित्सा शिक्षा अध्यादेश जारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक २४, २०७४
|
|
४४ पटक हेरिएको
Shares
चिकित्सा शिक्षा अध्यादेश जारी

सारांश

  • काठमाडौँ, २४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ ।
  • मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
  • बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गर्नुभएको थियो ।

काठमाडौँ, २४ कात्तिक: राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७४’ जारी गर्नुभएको छ ।

मन्त्रिपरिषद्बाट यही कात्तिक ६ गते सिफारिश भएको उक्त अध्यादेश राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आज जारी गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रा डा गोविन्द केसीले अध्यादेशमार्पmत चिकित्सा ऐन ल्याएकामा धन्यवाद व्यक्त गर्दै छिटो प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पहल गर्न आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

छठ पर्वको तयारी अन्तिम चरणमा
छठ पर्वको तयारी अन्तिम चरणमा
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
नक्कली भिसा बनार्इ ३७१ कामदारबाट २ कराेड ठग्ने विना धरौटी तारेखमा रिहा
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
पर्वतको शङ्करपोखरीकी महिला चार दिनदेखि सम्पर्कविहीन
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
ऊर्जामन्त्रीलाई प्रश्न–लालपुर्जा नभएकाले विद्युत् मिटर पाउँदैनन् ?
एमालेले २०० पालिका जित्यो
एमालेले २०० पालिका जित्यो
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
नेपाल राष्ट्रिय सनातन पार्टी जन्मियो, राष्ट्रियता र सनातन हिन्दू संस्कार एवं संस्कृतिको रक्षा गर्ने मुख्य उद्देश्य (विज्ञप्ती)
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
सामूहिक बलात्कारको अभियोगमा ६ जनालाई मृत्युदण्ड
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
बालबालिकालाई खोजी खोजी विद्यालय ल्याउन जनप्रतिनिधिलाई प्रधानमन्त्री निर्देशन
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह
चुनावमा हारेपनि कांग्रेस जन जनको मनमा बसेको छ : नेता सिंह