नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख ११, २०७६
|
|
४१ पटक हेरिएको
Shares
नख्खु बम विस्फोटमा संलग्न भन्दै हेमन्तप्रकाश ओली सहितका ६ जना थुनामा

सारांश

  • काठमाडौं ।
  • ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको छ ।
  • न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेकपा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीसहित ६ जनालाई अनुसन्धानका लागि थुनामा राख्ने आदेश दिएको छ ।

न्यायाधीश अवनी मैनाली भट्टराईको इजालसले मंगलबार ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

गत फागुन १० मा नख्खु बम विस्फोटमा एकजनाको ज्यान गएको थियो। त्यही घटनामा प्रहरीले ओली लगायतलाई कर्तव्यज्यान मुद्दा दर्ता गरेको थियो।

विप्लव समूहका नेता हेमन्तप्रकाश ओली, वीरबहादुर कठायत, डेकेन्द्र राइसमेत ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर जिल्ला अदालतले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
कुशलकी आमा भन्छिन्-‘साग केलाउँदै छोराको खेल हेरें, देशको नाम राख्यो निकै खुसी छु’
भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र
भारतबाट नेपाल आएका यात्रुहरु नाकामै अलपत्र
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
प्रचण्डको आधा-आधा हिस्सावाला किस्साले पार्टी एकतामा लफडा, ओली यसो गर्दैछन्
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
विदेशी चलखेल रोक्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख चाहिन्छ ः प्रचण्ड
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
९ महिनामा डाटा सेवाग्राहि २०.५१ प्रतिशतले वृद्धि
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
काठमाडौं जिल्ला प्रशासनले भन्योः राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपु-याउनु
कैलालीमा चक्कु प्रहारबाट एकजनाको हत्या
कैलालीमा चक्कु प्रहारबाट एकजनाको हत्या
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
महाप्रसाद अधिकारी राष्ट्र बैकको गभर्नर
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
डिएसपी केसीको बयानः एक पटक अगाडी आएर कुरा गर, तिम्रो लागी हामी छौ
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस
बाबुराम र महेन्द्र यादवलाई गठबन्धनमा सिट सुरक्षित गर्न सकस